लाठी जुलुसमा उत्रिएका राष्ट्रिय जनता पार्टीका २० कार्यकर्ता नेपालगंजबाट प्रकाउ
प्रकाशित मिति : २०७४, ३ असार शनिबार १९:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज:दोस्रो चरणको स्थानिय तहको निर्वाचनको भोली हुने मनोनयन दर्ता गर्ने मितीको विरोध गर्दै लाठी जुलुसमा उत्रिएका राष्ट्रिय जनता पार्टीका २० जनाभन्दा बढी नेता तथा कार्यकर्तालाई नेपालगंजबाट प्रहरीले सांझ प्रकाउ गरेको छ । आज नेपालगञ्ज स्थित पार्टी कार्यलयबाट जुलुस निकाल्ने क्रममा भोली हुन सक्ने सम्भावित खतरालाइ मध्यनजर गर्दै प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यलय बांकेका डिएसपी सरोज पौडेलले जानकारी दिनु भयो । प्रकाउ पर्नेमा राजपाका केन्द्रिय उपाध्यक्ष विजय गुप्ता, बाँके जिल्ला अध्यक्ष केशवराम बर्मा, सचिव मोहम्मद आलम लगायत रहेका छन् ।
Advertisement