व्यवसायीक रुपमा पत्रकारीत गर्न सके आम नागरिकमा विश्वास गर्न सकिन्छ :डा. आचार्य
प्रकाशित मिति : २०७४, ७ श्रावण शनिबार २२:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज:समाजमा रहेका समस्याहरु मिडियाले जस्ताको त्यस्तै ल्याएर मात्र नभई समाधानको विन्दुसम्म पुग्नुपर्ने आज नेपालगंजमा आयोजित एक कार्यक्रममा जोड दिईएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा नागरिकको नगर मिडिया बिषयका सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले समुदायको बिकासमा मिडियाको भुमिकाको प्रशंशा गर्दे आगामि दिनमा समाधाननमुखि पत्रकारिता गर्नुपर्ने सुझाएका हुन । कार्यक्रममा पत्रकार महासंघका पुर्ब केन्द्रिय अध्यक्ष तथा मिडिया मिसन का संयोजक डा.सुरेस आचार्यले व्यवसायीक रुपमा पत्रकारीत गर्न सके आम नागरिकमा विश्वास गर्न सकिने बताउनुभयो ।बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले राज्यले दिने सुविधा जनता सक्षम पुराउन मिडीयाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता बिन्दु, जिल्ला प्रहरी प्रमुख एसपी टेक प्रसाद राई, बांके शाखा अध्यक्ष ठाकुरसिंह थारु, नेकपा एमाले बाँके अध्यक्ष अशोक कोइराला लयागत विभिन्न राजनतिक दलका प्रतिनिधि,कानुन ब्याबसायी,अधिकारकर्मि लगायतले बोल्नुभएको थियो ।
Advertisement