प्रदेश संरचनामा कति खर्च ?
प्रकाशित मिति : २०७४, २ पुष आईतवार ०९:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२ पुस । संघीयता कार्यान्वयनको केन्द्रबिन्दू मानिएको प्रदेशसभाका लागि आवश्यक संरचना तयार गरी सेवा सुरु गर्न तत्काल ४ अर्ब ५५ करोड रुपैया लाग्ने देखिएको छ ।
प्रदेश तहको अस्थायी संरचना निर्माणका लागि करीब ६३ करोड, भवन निर्माणका लागि २ अर्ब ४५ करोड र कर्मचारी व्यवस्थापनका लागि १ अर्ब ७५ करोड गरी तत्काल ४ अर्ब ५५ करोड लाग्ने सरकारी अनुमान रहेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
Advertisement