विमान दुर्घटना आयोगले काम थाल्याे, अडियो सार्वजनिक भएकामा आपत्ति
प्रकाशित मिति : २०७४, ३० फाल्गुन बुधबार ०७:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
[ad id=”56367″] काठमाडौँ, ३० फागुन। यूएस बंगला विमान दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले काम थालेको छ । सरकारले सोमबार पूर्वपर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा ६ सदस्यीय आयोग गठन गरेको थियो ।
Advertisement
‘आयोगले काम थालिसकेको छ,’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले मंगलबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आयोगले दुर्घटना अनुसन्धान गर्दा आवश्यकताअनुसार विज्ञको पनि सहयोग लिनेछ। आयोगलाई १ सय ५० दिनको समय दिइएको छ।
यसैबीच कान्तिपुर लेख्छ- एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीच भएको सवांदको अडियो बाहिरिएको विषयमा नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ। प्राधिकरणले सोमबारै युट्युबलाई इमेलमार्फत उजुरी दिएको छ।