गायक परियारको आउ न आउ छैली सार्वजनिक
प्रकाशित मिति : २०७५, १ श्रावण मंगलवार २३:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ,०१ श्रावण।चर्चित थारु गायक विश्व सागर परियारको आउ न आउ छैली मोर स्टाईलवाली हो बोलको अडियो गित सार्वजनिक भएको छ । आउ आउ न मोर स्टाईलवाली छैली भन्ने बोलको अडियो मंगलवार सार्वजनिक भएको हो । थारु गायक परियार ७ वटा अडियो गाना यसै साता निकाल्ने तयारी रहेको जानकारी गराउनुभयो । गायक परियार र गायीका सुमन चौधरीको स्वरमा रहेको आउ न आउ छैली आरकेसी स्टुडियो कोहलपुर पिपरीबाट युट्युवमा सार्वजनिक गरिएको छ । पछिल्लो समयमा गायक परियारले अहिलेको युवापुस्तालाई लक्षित गरि थारु गितहरु बजारमा धमाधम ल्याउदै आएका छन् ।
Advertisement