हेलो सरकारमा ३ महिनामा ३ हजार बढी उजुरी
प्रकाशित मिति : २०७५, ४ श्रावण शुक्रबार १३:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं,४ असार – बैशाखदेखि असार मसान्तसम्म हेलो सरकारमा ३ सय ७२ वटा गुनासा तथा उजुरी परेका छन् । वैशाख, जेष्ठ र असार महिनामा गरी हेलो सरकारमा विभिन्न माध्यमबाट गुनासाहरु आएको बताइएको छ ।
Advertisement
३ महिनामा हेलो सरकारमा परेका गुनासाहरुमा इमेलबाट २ सय १७, टेलिफोनबाट प्राप्त ५ सय १९, ट्वीटरबाट १ हजार ८ सय ९४ गुनासाहरु दर्ता भएका छन् । यस्तै फेसबुकको माध्यमबाट २ सय ७३ र अन्य माध्यमबाट १ सय ६९ गरी गएको ३ महिनामा जम्मा ३ सय ७२ वटा उजुरी तथा गुनासा परेका छन् ।
हेलो सरकारले आफ्नो सामाजिक सञ्जाल ट्वीटर एकान्टमा ट्वीट गर्दै बैशाखदेखि असारसम्म हेलो सरकारमा विभिन्न माध्यमबाट गुनासाहरु दर्ता भएको बताइएको छ ।