सशस्त्र प्रहरी बाँकेले गर्यो रक्तदान कार्यक्रम, ४९ जनाले दिए रगत
प्रकाशित मिति : २०७६, ७ भाद्र शनिबार १२:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कोहलपुर ।सशस्त्र प्रहरीले बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम गरेको छ।सशस्त्र प्रहरी ऐन २०५८ मा लालमोहर लागेको दिनलाई ऐतिहासिक दिनको सम्झनामा सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बागेश्वरी बाँकेले “सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम” सशस्त्र प्रहरील बक नेपाल नं. ५४ गुल्म हे.क्वा.कैलाली (हाल कोहलपुर) मा गरेको हो । रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका हुन् ।कार्यक्रममा सशस्त्र प्रहरी जवान्न तालिम शिक्षालय नौबस्ता, सशस्त्र प्रहरीबल नेपाल क्षेत्रीय अस्पताल कोहलपुर, क्षेत्रीय वर्कसप नौबस्ता बाँके, नं.३० गण बागेश्वरी बाँके. नं. ४२ गुल्म हे.क्वा.(औ.सु.) बाँके¸नं.५४ गुल्म कैलालीबाट गरी ४६ जना सशस्त्र प्रहरी कर्मचारीहरुसहित १ जना जना पुर्ब प्रहरी लगायत २ जना स्थानियले गरी जम्मा ४९ जनाले रक्तदान गरेका थिए।
Advertisement