मनोरञ्जनमा रहेका समाचारहरु
ज्ञानु सङ्गम खड्का/नेपालगन्ज, २ माघ ।गायक चन्द्र शर्माको आँगनिमा घन्कियो पन्चेबाजा बोलको गीत सार्बजनिक भएको छ। यस अघि चरी भए आउथे उडेर, भुरुरु उडेको चरि, काचो सुरती,मायालुलाई सुरति, सलल बग्यो गन्डकी, बाच्छिले धान खायो लगायतका दर्जनौ चर्चित लोकदोहोरी गीतहरुमा शब्द तथा आवाज दिसकेका बहुचर्चित लोकदोहरी गायक चन्द्र शर्माको बिल्कुलै नयाँ पन्चेबाजा गीत “आगनिमा रन्क्यो सहनाई घन्क्यो पन्चेबाजा”बजारमा सार्बजनिक भएको छ। चन्द्र शर्मा र अमृता श्रीपालको प्रस्तुती रहेको उक्त गीतमा आवाज चन्द्र शर्मा...
नेपालगन्ज,२ माघ।दर्शकहरुको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को सातौ दिन माघ २ गते बहुचर्चित बालगायक अशोक दर्जी , गायक टंक बुढाथोकी र एआर बुढाथोकी लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। पहिलो पटक उनिहरु कार्यक्रम लागि नेपालगन्ज आउन लागेका हुन । दर्शकको आग्रहमा आयोजकले उनिहरुलाई नेपालगन्ज ल्याएको हो । प्रचारप्रसार संयोजक सुनिल रेग्मीका अनुसार कार्यक्रम सहभागी हुन उनिहरु मंगलबार बार नै नेपालगन्ज आइपुगेका छन् । आज बुधबार...
नेपालगन्ज,१ माघ।नेपालगन्ज महोत्सवको छैठौ दिन मंगलबार बहुचर्चित हास्यकलाकार केदार घिमिरे माग्ने बुढा , सितादेवी तिमिल्सिना र चर्चित लोक दोहोरी गायक गोपाल नेपाल जिएमले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिए। चर्चित गीत साउदी मलेसिया गाउदै स्टेज उक्लेका गायक जिएमले नक्कलि मोरि , आइएमई गर , मारामार , थरुनिको माया, उल्काभो लगाएतका दर्जनौ गीतजरु गाएर उपस्थित दर्शकहरुलाई झुमी झुमी नचाएका थिए। मनोरन्जन दिनुका साथै सबैका आखामा आँसु रसाउने बनाएकी थिइन। त्यस्तै मेलाका प्रमुख आकर्षक माग्ने...
माघ १,नेपालगन्ज । एजि सर्भिस प्रालिको आयोजनामा सन्चालन भईरहेको नेपालगन्ज महोत्सव २०७५ को आज छैठौ दिन बहुचर्चित हास्यकलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढा) र चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएम आउने भएका छन। त्यस्तै नृत्य प्रतियिगिताको मेगा राउन्डको लागि पनि आजै नृत्य प्रतियोगिता हुने प्रचारप्रसार समितितिका संयोजक सुनिल रेग्मिले जानकारी दिए। साथै रेग्मिका अनुसार आज हुने नृत्य प्रतियिगिताको मेगा राउन्डको लागि २० जना प्रतिस्पर्धिहरुले प्रतिस्पर्धा गर्ने छन। आज पनि स्थानिय कलाकारको...
नेपालगन्ज,३० पुस। भोली माघ १ गते अर्थात माघी पर्ब। पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक छाएको छ । विगतको समीक्षा र आगामी वर्षको योजना गर्दै मनाइने माघी पर्व सुरु भएसँगै बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका थारु गाउँ संगीतमय भएका छन् । थारु गाउँहरुमा मादलको धुनसँगै सखिएको मधुर स्वर गुञ्जीरहेका छन् भने आफ्नो भेषभूषामा सजिएका थारु युवायुवतीहरु नाचगानमा व्यस्त छन् । माघी मनाउन आवश्यक सामग्रीको जोरजाम गरिसकेका राप्तसोनारी गाउँपालिका ६...
नेपालगन्ज,२९ पुस।नेपालगन्ज महोत्सवको चौँथो दिन आइतबार नेपाल आइडलका झक्कड थापा, गायिका रेश्मा पुन र बहुचर्चित गायक एसकुमारले दर्शकलाई झुमीझुमी नचाएका छन्। चर्चित गीत मैले छोएको पानी चल्दैन भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक एसकुमारले हे तुल्सी , मायाको डोलि चढाई लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका रेश्मा पुनले भने पिरतिको मात लगाएतका दर्जनौ गीत गाएर दर्शकलाई नचाएकी थिइन। त्यस्तै महोत्सवमा झक्कड...
नेपालगन्ज,२८ पुस।नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ मा दर्शकको ओइरो लागेको छ । आयोजकले दर्शकको वाक्लो उपस्थिती भएपछि ब्यवस्थापन झनै वलियो वनाउदैँ लगेको छ । बाँके वर्दिया सुर्खेतबाट दर्शकको ओईरो लागेपछि आयोजकले महोत्सवमा स्वयमसेवक सुरक्षा गार्ड थप गरेको छ । अहिले महोत्सवमा स्थानिय कृषि र कलाकार लाइ जोड दिएको छ । मेलाको चौँथो दिन आइतबार गायिका रेस्मा पुन ,चर्चित गायक एस कुमार, हास्यकलाकार झक्कड थापा लगाएत नृत्य...
नेपालगन्ज,२८ पुस।नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ को तेस्रो दिन नेपाल आइडलका सुरज थापा र गायिका सरस्वती लामाले दर्शकलाई झुमीझुमी नचाएका छन्। चर्चित गीत आमाले सोध्लिन खोइ छोरा भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक थापाले खाइदेउ गोरि गालामा म्वाई लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका सरस्वती लामाले लामिछाने भने , उर्वशी ,कलिलो तामालाई लगाएतका दर्जनौ गीत गाएर दर्शकलाई नचाएकी थिइन।...
नेपालगन्ज,२८ पुस।नेपालगन्जमा जारी महोत्सवमा शनिवार पनि राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन् । आज शनिवार गायिका तथा मोडल सरस्वती लामा सुरज थापा र सुमन गिरीले आफ्नो प्रस्तुती दिने प्रचारप्रसार समितिका संयोजक सुनिल रेग्मीले जानकारी दिएका छन्। महोत्सवमा गायक चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी सुमन गिरी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने...
नेपालगन्ज,२६ पुस ।नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ आजबाट नेपालगन्जमा शुरू भएको छ । एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रांगणमा बिहिबार शुरु भएको महोत्सवको कृषि भुमि तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधीले उदघाटन गरिन। उदघाटन अघि नेपालगन्जको धम्वोजी बाट निकालिएको रयालीमा सय भन्दा वढी संघ संस्थाकोहरु सहभागिता रहेको थियो। रयालीमा विभिन्न जातजातीको पहिचान दिने पोषाक सहित सहभागि भएका थिए। प्रचारप्रसार समितिका संयोजक सुनिल...