डुडुवा गाउँपालिका बाँकेमा रहेका समाचारहरु
नेपालगन्ज ।गरिब घर परिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत प्रदेश नं ५ मा बाँके जिल्लामा मात्र लागु हुने भएको छ। भुमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको सहयोग एवम जिल्ला समन्वय समिति बाँकेको आयोजनामा उक्त कार्यक्रम सन्चालन हुने भएको हो । कार्यक्रम चालु आर्थिक वर्षमा ७ वटै प्रदेशका १२ जिल्लामा सञ्चालन गर्ने तयारीमा रहको सो कार्यक्रम प्रदेश नं ५ मा भने बाँके जिल्लामा मात्र लागु हुने भएको छ...
डुडुवा( बाँके)। डुडुवा गाउँपालिकामा एक जना महिलाको रहस्यमय तरिकाले मृत्यु भएको छ।डुढुवा गाँउपालिकाको वडा नं १ खडैचामा एक महिला नेहा कुमारी बडहीको झुन्डिएर मृत्यु भए पनि यो हत्या नै भएको मृतककि दिदी मिना बडहीले बताएकी छिन् ।मृतक नेहा कुमारी बडहीकि दिदिले बहिनीको श्रीमान दिलिप बडहीले कुटेर हत्या गरेको बताएकी छिन् । पारिबारिक कलहबाट सुरू भएको झगडा नेहाको मृत्युसम्मा पुगेको नेहाकी दिदि मिना बडहीले बताइन । उनले लामो समयदेखि आन्तरीक पारिबारीक कहल हुने...
नेपालगन्ज । बाँकेमा आज बिहानदेखि परेको बर्षाले राहत महसुस भएको छ। गर्मीले गर्दा सास्ती खेपीरहेका बिशेष गरेर बाँकेेको नेपालगन्जका बासिन्दाहरुलाई आज बर्षाले शितलता दिएको छ। गर्मीयाममा दैनिकजसो ४२ डिग्री भन्दा माथी हुने तापक्रममा यहाँका बासिन्दाहरुले आज राहत महसुस गरेका छन् । ‘गर्मीले गर्दा बाँकेमा दैनिक जिबनी र कामकाजमा समेत प्रभावित गराउदै आएको छ, अत्याधिक गर्मीले गर्दा बाँकेका बिद्यालयहरु समेत बन्द गरिएको छ।आज परेको बर्षाले धेरै शितलता दिएको’ नेपालगन्जको...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले मुस्लिम धर्मावलम्वीको महान पर्व इदका सन्दर्भमा गरिव विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ । उपप्रमुख थापामगरले मंगलबार डुडुवा गाउँपालिका वडा न ६ हिरमीनिया सुव्वापुरवाका १० जना बालबालिकालाई झोला, कपी, कलम लगायतको शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो । घोडा खच्चड पालकका छोरा छोरी मध्य पहिलो चोटि स्कुल भर्ना भएका १० जना बिद्यार्थीहरुलाई हौसला स्वरुप सो सहयोग गरिएको हो । उनीहरुलाई यस अघि...
(डुडुवा) बाँके। बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका बजारको सयुंक्त अनुगमन गरिएको छ । गाउँपालिका वडा नंं. ४ सिधानिया र ५ कम्दीमा रहेका विभिन्न पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा मिठाई नास्ता पसलमा राखिएका मिठाईजन्य समाग्रीलाई राम्रोसंग सिसाभित्र राख्ने, सरसफाईमा विशेष ध्यान दिने, फर्म दर्ता नगरेका पसलहरुलाई दर्ता गर्नुपर्ने, पसलको बोर्ड राख्ने, रसायनको प्रयोग गरि फलफुल बिक्री नगर्न, दर्ता भएका पसलहरुको नियमित नविकरण गर्नुपर्ने जस्ता सुझाव दिइएको गाउँपालिका उपाध्यक्ष साहिदा...
(डुडुवा) बाँके । बाँकेको डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका प्रसुति महिला, बृद्ध, बालबालिका, गरिब, असहाय तथा अति विपन्न परिवारलाई लक्षित गरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका अन्तर्गत् अधिकांश गाउँ टोल विकट तथा टाढा पर्ने भएकाले नजिकैको स्वास्थ्य संस्था तथा सुविधा सम्पन्न अस्पतालसम्म पुग्नका लागि एम्बुलेन्सले सहयोग गर्नेछ । गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स केही...
डुडुवा) बाँके। बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णुप्रसाद धिताल आउनुभएको छ । धिताल जुम्लाको तिला गाउँपालिकाबाट डुडुवामा आउनुभएको हो । यसअघिका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीको सरुवा भएपछि धिताल आउनुभएको हो । धितालसंग विगत लामो समयदेखि स्थानीय तहमा काम गरेको अनुभव रहेकाले आउने वित्तिकै गाउँपालिकाको सेवा प्रवाहमा सहजता आएको छ । केही महिनादेखि कार्यालयको सेवा प्रवाहमा असहजता देखिएकाले उहाँ आएपछि कार्यालयको सेवा तीब्र रुपमा सुचारु भएको गाउँपालिकाले जनाएको छ ।...
नेपालगन्ज ।ग्रामिण लघु बित्त वित्तीय संस्थाले एक दिने गोष्ठी सम्पन्न गरेको छ। संस्थाको डुडुवा गाउँपालिकाको बेतहनी शाखाको आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको हो। ग्रामिण लघु बित्त वित्तीय संस्थाको कामबाट सेवाग्राहीलाई कस्तो प्रभाव परेको छ भन्ने बारेमा उक्त एक दिने गोष्ठी कार्यक्रम गरिएको हो।कार्यक्रममा अब आउने दिनहरुमा सेवाग्राहीहरुका लागि संस्थाबाट दिने सेवालाई अझ कसरी छिटो छरितो र प्रभाबकारी बनाउने बारेमा समेत छलफल गरिएको थियो। क्षेत्रिय प्रवन्धक खगेन्द्र अर्यालको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न...
नेपालगन्ज । नेपालगन्जमा फेरि पनि भू माफियाहरुको सकृयता बढेको छ।मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा सारेका खवरहरु सार्वजनिक भइरहेका बेला बाँकेमा कानुन व्यवसायीले झुक्याएर एकजना महिलाको जग्गा आफ्नो नाममा गराएका छन् । बाँके डुडुवा गाउँपालिका–२ वेतहनीका उषा कुर्मीको १ विघा १५ कठ्ठा ४ धुर जग्गा उच्च अदालत बार एशोसिएशसन बाँकेका अध्यक्ष समेत रहेका कानुन व्यवसायी विकास आचार्यले आफ्नो नाममा गराएको आरोप लागेको हो । बेतहनीकै नान भन्ने दुर्गाप्रसाद वर्मा,...
बाँके।बाँकेको डुडुवा गाउँपालिका वडा नं.–३,४ र ५ स्थित गोकुल सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा बिजय यादव बिजयी हुनुभएको छ । शनिबार राति सार्वजनिक मतपरिणाम अनुसार यादव प्यानलसहित बिजयी हुनुभएको हो । निर्वाचन संयोजक महेन्द्र शाहीका अनुसार यादवले आफ्ना प्रतिद्धन्द्धी बडेलाल यादवलाई १५ मतान्तरले परािजत गरेका हुन । बडेलालले १६१ मत प्राप्त गर्नुभएको थियो भने बिजयले १७६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षका लागि बिजयकै प्यानलका अर्जुन यादवले १७६ मत...