देशमा रहेका समाचारहरु
काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।लगनखेलस्थित आर्मी कर्भडहलमा एपीएफले आर्मीमाथि २५–१४,२५–९ र २५–१५ को सेटमा जित निकाल्यो । योसंगै एपीएफले लगातार दोस्रो बर्ष उपाधि जित्न सफल भएको छ ।यस बर्ष एपीएफको यो दोस्रो उपाधि समेत हो । एपीएफले...
काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवार अमेरिकाको फर्च्यून म्यागेजिनले यस वर्ष घोषणा गरेको विश्वका ५० जना महिला नेतृत्वकर्ताको सूचीभित्र पर्नुभएको छ । मानव बिचेबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत रहेकी दनुवार विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) मा पर्नुभएको हो । अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयून म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीमा उनलाई ३६ औं नम्बरमा समेटेको छ । मानव बेचबिखनविरुद्ध गरेको सशक्त कामले सूचीमा परेको म्यागेजिनले जनाएको छ । शक्ति...
कमला हमाल, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरुले ३ दिन अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरिएको छ। झण्डै ७ महिनापछि आइतबार बसेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले अभिमुखीकरण तालिम अवधि ३ दिन अर्थात् १८ घण्टे बनाउने निर्णय गरेको हो। सरकाले हाल वैदेशिक रोजगारीमा जाने कामदारलाई २ दिने अभिमुखीकरण तालिम दिँदै आएको छ। २ दिनको तालिम प्रभावकारी हुन नसकेकाले थप प्रभावकारीताका लागि १८ घण्टे बनाउने निर्णय गरिएको बोर्डले जनाएको छ। जसका लागि...
तुलसीपुर ।दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।आईतबार दिउसो तुलसीपुर ६ हात्तीखौवामा बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार तुलसीपुरबाट बिराटनगर जादै गरेको ना ५ ख २२३४ नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो । हात्तीखौवा सडकदेखि तल खसेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।उनका अनुसार घाइते हुनेमा जमुना ओलि – दङ्गीसरण २,सिताराम ओलि बबई २, यज्ञ बहादुर बिक तुलसीपुर ५ , सल्यान सिद्धकुमाख...
नेपालगन्ज । एकजना युबकले आफुले भेटाएको पैसा फिर्ता गरेका छन् ।अनेरास्ववियुका जिल्ला कमिटी सदस्य बाँकेका ईन्द्र बस्नेतले बाटोमा भेटाएको १८ हजार रूपैयाँ सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ निवासी जगदीश कुमारको बाटोमा हराएको रूपैयाँ बस्नेतले शनिबार सम्बन्धित व्यक्ति कुमारलाई दिनु भएको हो । कृषक पेशा गर्ने कुमारले शनिबाररे पशु हाटबजारमा आफ्नो भैंसी ३३ हजारमा विक्रि गरेर घर फर्कदै गर्दा बाटोमा पैसा हराएको बताए। भैंसी बिक्री गरेपछि...
वीरगञ्ज । अख्तियारले दुई जनालाई घुससहित पक्राउ गरेको छ।यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई जना विचौलिया ३१ हजार घुस रकम सहित पक्राउ परेका छन् ।वीरगञ्ज महानगरपालिका वडा नं ९ रानीघाट बस्ने ३४ बर्षका रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका वडा नं ७ उमजन बस्ने २८ बर्षका सुनील यादव पक्राउ परेका हुन् । सवारी चालक अनुमति पत्र (लाइसेन्स)बनाइदिने आश्वासन दिएर सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट...
काठमायौं । सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता गोकुल बाँस्कोटाले कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनुभएको हो । तर फिर्ता बोलाउनुको कारण भने खुलाउनुभएको छैन । फिर्ता बोलाउनुको पत्रकारको पश्नमा मन्त्री बास्कोटाले सरकारलाई फिर्ता बोलाउन आवश्यक लाग्यो, बोलायोु, भनेर जवाफ फकाउनुभएको थियो । मन लाग्यो बोलायो। पहिला पनि बोलाइराखेको हो।’ कारण किन चाहियो...
कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौन सम्पर्क (सेक्स) गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म यौन सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ? यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा...
काठमाडौं । भूकम्पले फेरि काठमाडौं हल्लाएको छ । बुधबार दिउँसो पुनः भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार दिउँसो ३ बजेर ५ मिनेटमा धादिङको नौबीसे केन्द्रविन्दु भएर ३।९ म्याग्निच्यूडको कम्पन मापन भएको जनाएको छ ।यो नयाँ भूकम्प नभइ विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन भएको केन्द्रले जनाएको छ । योसहित बुधबार एकै दिन भूकम्पका तीनओटा धक्का महसुस गरिएको छ ।यसअघि, बुधबारै बिहान ६ बजेर २९ मिनेटमा नौबीसे...
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ कार्यबाहक राष्ट्रपति बन्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणमा निस्किनु अघि उपराष्ट्रपति पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेसँगै उपराष्ट्रपति पुन कार्यवाहक राष्ट्रपति बन्नुभएको हो । संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी ९ दिने चीन भ्रमणमा निस्किएसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई सुम्पिइएको हो । राजकीय भ्रमणको...