देशमा रहेका समाचारहरु

नेपालगन्ज । आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका वर्षहरूको भन्दा यसपालि नयाँ नोट वितरण कार्य निकै सहज र छिटो बनाइएको बताए । उनले नयाँ...

बाँके।बर्दियाको ठाकुरबाबा नगरपालिका चार स्थानमा प्रारम्भिक बाल बिकासका लागि वडाद्धरा समुदायको नेतृत्व अभियान कार्यक्रम भब्य रुपमा गरिएको छ । ठाकुरबाबा नगरपालिकाको वडा नं.–३, ४, ५ र ९ मा स्थानीयको सहभागिता हुने गरी सो कार्यक्रम गरिएको हो । प्रारम्भिक बाल बिकासका लागि अभिभावकको दायित्व बोध तथा आफ्ना बालबालिकाहरुको चौतर्फी बिकासका लागि अभिभावकलाई सक्रिय बनाउने उद्देश्यले गरिएको चार वटै कार्यक्रममा पोषण, स्वास्थ्य, सरसफाई जस्ता कुरा सांस्कृतिक माध्यमबाट प्रस्तुत गरिएको छ ।...

नेपालगन्ज । नेपालगन्जमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित बसपार्कमा रहेको राजु ग्यारेजमा बसमा वेल्डिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेकाले दिएको जानकारी अनुसार राजु सुनार पट्टावालाले सञ्चालन गरेको सो ग्यारेजमा ना ६ ख ५३६४ नं को बसमा वेल्डिङ्ग गर्दै गर्दा सोही बसका सह-चालक स्याङ्गजा घर भई हाल कोहलपुर १२ चपरगौढी बस्दै आएका...

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले खानेपानीको चरम अभाव रहेको मुलुकमा सरकारको पानी जहाज चलाउँने कुरा हावादारी रहेको बताएका छन् । नेपाल प्रेस युनियन खोटाङ शाखाले दिक्तेलस्थित होटल सगरमाथामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोईरालाले मुलकभरी रहेको १७ लाख हेक्टर खेतियोग्य जमिन पानी अभावमा बाँझिदै गएको र हरेक वर्ष खडेरीले मुहान सुक्दा खानेपानीको समस्याले मुलुक ग्रसित हुनुपर्ने अवस्थामा पानी जहाज चलाएर देखाउँछु भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको...

काठमाडौं । प्रहरीले बिप्लब समुहका नेता कार्यकर्तालाई पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएको छ। सोही कार्य अन्तर्गत विप्लव समुहका काठमाडौं उपत्यका ब्युरो इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्चार्ज नवीन बीके पक्राउ रहेका छन् । उनि पूर्व राज्यमन्त्रीसमेत हुन् ।प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बीकेलाई ललितपुरबाट पक्राउ गरेको हो ।गएराति बिक पक्राउ परेका हुन् । उनलाई कहाँ राखिएको छ भन्नेबारे प्रहरीले केही खुलाएको छैन । उनको बारेमा अनुसन्धान...

नेपालगन्ज । खजुरा गाउपालिका २ सिगाउँ किरणनाला नजिकैको तलाउमा पुरुषको शव भेटिएको छ । किरणनालाको पुलदेखि केही पूर्व रहेको सो तलाउमा डुवेर मृत अवस्थामा शव भेटिएको सो वडा कार्यालयका वडा सचिव तारा प्रसाद अधिकारीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार अन्दाजी २५–२६ वर्षको कालो बर्णको जस्तो देखिने मृतकको सनाखत हुन सकेको छैन । घटनाको जानकारी पाउने वित्तिकै प्रहरीलाई खबर गरिएको उनले बताए । यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता...

नेपालगन्ज।शिक्षा क्षेत्रमा आफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्जको जिभिएन कलेजले ११ मा भर्ना भएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरी स्वागत गरेको छ । कक्षा १२ मा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु र कलेेजको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कलेजको प्राङ्गणमा भएको स्वागत कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपालगन्ज वडा प्रहरी प्रमुख हरी बस्नेत रहनु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा कलेजका सिइयो गणेश भण्डारीले जिभिएन कलेजका विद्यार्थीहरुले पढाइका संगसंगै...

नेपालगन्ज । बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले उनिहरुलाई बगाएको हो। बेपत्ता हुनेमा बेनी नगरपालिका ९ की १० वर्षीया प्रविना परियार र बेनी ५ की छ वर्षीया अनुश्का परियार छन् ।बाढी बस्तीमा पस्दा बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घरमा क्षति पुगेको छ । सो स्थानमा रहेको बुद्ध एकेडेमीको भवन र खेलमैदानमा समेत क्षति पुगको स्थानीयवासी चित्रबहादुर रिजालले जानकारी दिए ।...

ज्ञानु सङ्गम खड्का/नेपालगन्ज।नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले शनिबार अभिमुखीकरण तथा दसैं मिलन कार्यक्रम सम्पन्न गरेको छ।नेपालगन्ज स्थित सुनाखरी रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता आदर्श ग्रुप तथा एनएमसीका चिफ एकेडेमीक एडभाईजर प्रकाश लामिछानेले गर्नुभएको थियो।कार्यक्रमको विशिष्ट अतिथिमा एनएमसीका चिफ डाइरेक्टर ईश्वर पोखरेल,प्रमुख अतिथिमा आदर्श स्कुलका संस्थापक तथा सनबिम माविका अध्यक्ष गिरीराज पौडेल र आदर्श स्कुलका संस्थापक तथा सनबिम माविका सिइओ डाक्टर राजकुमार सुवेदी रहनुभएको थियो। त्यस्तै, अतिथिहरुमा आदर्श ग्रुपका संस्थापक पवन गौतम,एनएमसीका क्याम्पस...

काठमाडौं । प्रहरीले ज्ञानेन्द्र शाहीलाई पक्राउ गरि हिरासतमा राखेको छ।पर्यटन मन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ । नेपालगञ्ज विमानस्थलमा शनिबार भएको अभद्र व्यवहार र पर्यटनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै भएको गालीगलौजबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी...