नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

मनकारी बस्नेतले बाटोमा भेटाएको १८ हजार रूपैयाँ फिर्ता गरे

नेपालगन्ज । एकजना युबकले आफुले भेटाएको पैसा फिर्ता गरेका छन् ।अनेरास्ववियुका जिल्ला कमिटी सदस्य बाँकेका ईन्द्र बस्नेतले बाटोमा भेटाएको १८ हजार रूपैयाँ सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ निवासी जगदीश कुमारको बाटोमा हराएको रूपैयाँ बस्नेतले शनिबार सम्बन्धित व्यक्ति कुमारलाई दिनु भएको हो । कृषक पेशा गर्ने कुमारले शनिबाररे पशु हाटबजारमा आफ्नो भैंसी ३३ हजारमा विक्रि गरेर घर फर्कदै गर्दा बाटोमा पैसा हराएको बताए। भैंसी बिक्री गरेपछि...

ट्राफिक सप्ताह: नेपालगन्जमा आइतबार बिहान जेब्रा क्रसिङ र पार्किङ बारे जनचेतना दिईयो

नेपालगन्ज ।नेपालगन्जमा आइतबार बिहान ट्राफिक प्रहरीले जेब्रा क्रसिङ र पार्किङको बारेमा जनचेतना दिएको छ।”सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित  शनिबारदेखि ट्राफिक सप्ताह सुरु भए सगै यी कार्यको सुरुवात गरेको छ। आज बिहान  ट्राफिक प्रहरीले नेपालगन्जको धम्बोझी चोकमा मोटरसाइकल कसरी पार्किङ गर्ने बारेमा सम्बन्धित सवारीधनीहरुलाई  सम्झाई बुझाई गरेको छ। पार्किङ स्थल निर्माण गरिसक्दा पनि आम नागरिकमा पार्किङ कसरी गर्ने भन्ने बारेमा अझै ज्ञान नभएको हुँदा यो कार्य गरिएको नेपालगन्ज...

नेपालगन्जमा आज पनि अत्याधिक गर्मी, आइसक्रीमको सहारा लिइदै

नेपालगन्ज ।नेपालगन्जमा आज पनि अत्याधिक गर्मी भएको छ। शुक्रवारझै आज पनि नेपालगन्जबासीहरुले चर्को गर्मीको सामना गर्नु परेको छ।जल तथा मौसम विज्ञानको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका अनुसार आज ( शनिबार ) अधिकतम् तापक्रम ४०.० डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने २१.० डिग्री सेल्सियस रहेको थियो। शुक्रवारभन्दा १ डिग्री कम भएपनि केहिबेर पछि तापक्रम बढने मौसम बिज्ञान प्राबिधिक बल बहादुर बिकले जानकारी दिएका छन्। उनका अनुसार तापक्रम बढ्न सक्छ।’ नेपालगन्जमा गर्मी बढे सगै बजारमा...

नेपालगन्जमा टिप्परले ठक्कर दिदा स्कुटर चालक घाइते

नेपालगन्ज । नेपालगन्जमा टिप्परले स्कुटरलाईलाई ठक्कर  दिएको छ।। नेपालगन्ज  वडा नम्बर १२ मुक्तिपुरमा आज बिहान करिब ८ बजेर २०  मिनेेटमा टिप्परले स्कुटरलाई ठक्कर दिदा   स्कुटर चालकलााई सामान्य घाईते भएका छन ।  माटो पुर्‍याएर फर्किरहेको लामा कन्ट्रक्सनको ना ७ ख ८४८५ नम्बरको खाली टिप्परले ठक्कर दिदा भे ८ प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर  दिएको हो ।सामान्य  घाईते  चालक नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट घर फर्केका छन। टिप्पर सगै चालक ...

सरकारी कागज किर्ते र हत्या अभियोगमा १६ जना जेल चलान, ३ जना धरौटीमा रिहा

नेपालगन्ज ।  सरकारी कागज किर्ते  हत्या गरेको अभियोगमा १६ जनालाई जेल चलान गरिएको छ। जग्गाको काम गर्ने  नेपालगंज ३ बस्ने खैरुल हसन अन्सारीले  जुनेद अन्सारी जयसपुुर नेपाल्गन्जको हत्या गरेको अभियोगमा खैरुल हसन अन्सारी र सज्जन सैयालाई जेल पठाइएको छ। जुनेदलाई  माघ १० गते जग्गाको विषयमा कुरा गर्नलाइ चार वाहिनी चोकमा  बोलाएर  अपहरण गरी भारतको बाबागंज एरियामा हत्या गरि फालिएको थियो। माघ २२ गते सांझ भारत बाबागंजमा जुनेद अन्सारीको एउटा हात, एउटा...

नेपालगन्ज विमानस्थलमा एरबस ३२० सिरिजका जहाज उडान गराइने

नेपालगन्ज । नेपालगन्ज विमानस्थलमा एरबस ३२० सिरिजका जहाजहरुबाट उडान हुन सक्ने  रनवे बनाइने भएको छ।नेपाल उड्डयन प्राधिकरणले नेपालगञ्ज विमानस्थलाई स्तरोन्नती गर्नका लागि १७ अर्ब बजेट आवस्यक पर्ने अनुमान गरेको छ। प्राधिकरणले बनाएको विमानस्थलको गुरुयोजनाअनुसार विभिन्न चरणमा गरी १७ अर्ब खर्च हुने र त्यसबाट बन्ने पूर्वाधारमा मध्यमस्तरीय जेट विमानबाट उडान गर्न सकिने छ। हाल आन्तरिक उडानमात्र भइरहेको यो विमानस्थल स्तरोन्नती गरी क्षेत्रीय उडान गर्नसकिनेगरी स्तरोन्नतीगर्न प्राधिकरणले विस्तृत अध्ययन गराएको थियो। उक्त अध्ययनअनुसार पहिलोचरणको...

बाँकेमा जिल्ला समन्वय र सिडियो बीच टकराब, जरिवाना तिर्दा पनि जेसिबी छोडिएन

नेपालगञ्ज । बाँकेमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको टकराबले निर्माण व्यवसायीहरुले आफूहरु मर्कामा परेको बताएका छन् । अवैधरुपमा खोलाबाट गिट्टी, बालुवा उत्खनन् गरे बाफत् जरिवाना तिरिसक्दा पनि जेसिबी प्रहरी नियन्त्रणमै रहँदा निर्माण व्यवसायीहरुले आफूहरु मर्कामा परेको बताएका हुन् । उनीहरुका अनुसार जिल्ला समन्वय समिति बाँकेले जेसिबी छाड्न इलाका प्रहरी कार्यालय कोहलपुरलाई पत्राचार गरेपनि प्रमुख जिल्ला अधिकारी मदन भुुजेलको ठाडो आदेशमा जेसिबी छोडिएको छैन । राप्तीसोनारी गाउँपालिका वडा नम्बर...

आखिरकार अध्यक्ष भिम ओली हिरो साबित भए!

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २ बर्ष भित्र गरि मध्य पश्चिम् खेलकुद बिकास समितीका अध्यक्ष एउटा नयाँ इतिहास कायम गरेका छन् । कयौ बाधा र अडचनका साथ प्रतियोगिता सम्पन्न गराउन  लागीपरेका  अध्यक्ष भिम ओली आखिरकार सफल भए। धेरैजसोले भौतिक पुर्बाधार निर्माण सम्पन्न नहुने हो कि  भन्ने शंका गरिरहेकै बेलामा अध्यक्ष ओलीले प्रतियोगितालाई धुमधाम सग सम्पन्न गराएका छन।आखिरकार ओली हिरो साबित भए। प्रदेश  नम्बर ५ बासिहरुको बधाईको पात्र बनेका छन् भिम ओली।जे...

पौडीमा गौरिका सिंहले एक्लै १२ स्वर्ण जितिन्

नेपालगन्ज । पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा एक्लै १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् ।नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो ।गौरिकाले बुधबार ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन् । यस अघि उनले यो दुरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन् ।...

आठौं च्याम्पियन टोली घोषणामा त्रुटी, अचम्मको निर्णय भयो स्थलमा
"आखिर किन यस्तो गल्ती ? "

नेपालगन्ज। भव्य उदघाटन र सफल आयोजनाका कारण आठौं राष्ट्रिय खेलकुदले चर्चा पाएपनि समापन भने खल्लो भएको छ ।राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गम्भिर त्रुटीका कारण पदक तालिकामा फरक पर्दा पुरस्कार वितरण समारोहमा गल्ति भएको हो। जसका कारण आठौं च्याम्पियन टोली उहि घोषणा हुँदा दोस्रो र तेस्रो हुने टोली घोषणा भने फरक भएको छ । समापनका अवसरमा आर्मीलाई च्याम्पियन तथा नेपाल एपीएफलाई दोसो र पुलिसलाई तेस्रो घोषणा गरियो । तर,...