नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तरगतको पुरुष फुटबलको स्वर्ण विभागीय क्लब त्रिभुवन आर्मी क्लबले जितेको छ ।साविकको उपविजेता समेत रहेको आर्मीले नेपालगन्ज रंगशालामा बुधबार भएको स्वर्ण भिडन्तमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै स्वर्ण जितेको हो । दुई वर्षअघि धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको स्वर्ण भिडन्तमा आर्मी एपीएफसँग २–० ले स्तब्ध बनेको थियो । नेपालगन्ज रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफमो इन्ज्युरी समयमा विकास तामाङको गोलबाट...
नेपालगन्ज । गत चैत्र २७ गते देखि सन्चलन भएको आठौ राष्ट्रिय खेलकुदको बिधिबत रुपमा बैशाख ५ गते उदघाटन भयो।राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज हुदैछ । हरेक संस्करणको प्रतियोगिता सकिएपछि अर्को संस्करणको आयोजनाको घोषणा गरिने नियम अनुसार नबौं सस्करणको आयोजनाका लागि दुई वटा प्रदेश दावेदार रहेका छन । प्रदेश २ र गण्डकी प्रदेश । सातौं संस्करणको समापनका बेला पनि पोखराले आठौंको आयोजनाको मौका पाउन भनेर तत्कालिन पश्चिमाञ्चल खेलकुद विकाश समितीका अध्यक्ष...
नेपालगन्ज । सरकारी कागज कृते अभियोगमा पक्राउ परेका मालपोत कार्यालयका कर्मचारीहरुको थुनछेक बहस आजबाट बाँके जिल्ला अदालतमा सुरु भएको छ। करिब एक महिना अघि बाँके र बर्दियाका मालपोत कार्यालय ३१ जना कर्मचारी बिरुद्ध बाँके प्रहरीले मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता पश्चात् २१ जना कर्मचारी पक्राउ परिसकेका छन् । आज बिहान १० बजे बाट सुरु भएको थुनछेक बहस साझ ५ बजे सम्म चलेको थियो। थुनछेक बहसको आदेश भोली आउने भएको सरकारी...
नेपालगन्ज ।नेत्रविक्रम चन्द (बिप्लब) नेपाल कम्युनिष्ट पार्टीका नेता दानबहादुर फडेरालाई प्रहरीले आज बाँकेबाट पुनः पक्राउ गरेको छ। आइतबार बाँके जिल्ला अदालतले उनलाई तारिखमा रिहा गरे लगत्तै प्रहरीले पक्राउ गर्न खोजेको भन्दै ऊनी मानव अधिकार आयोगको नेपालगञ्जस्थित कार्यालयको शरणमा गएका थिए।दानबहादुरलाई १२ चैतमा विस्फोटक पदार्थ राखेको अभियोगमा कोहलपुरबाट पक्राउ गरिएको हो । ‘पक्राउपछि उनलाई बाँके अदालतमा पेस गरेका थियौं । अदालतले उनलाई साधारण तारेखमा छोड्यो । तर, उनीमाथि कैलाली प्रहरीमा जन्ती बस...
नेपालगन्ज ।त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । नेपालगंज रंगशालामा निर्धारित ९० मिनेटको समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा आर्मीले सफलता हात पार्यो ।पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे । जितेन्द्र कार्की र...
नेपालगन्ज ।नेपालगन्ज घरवारीटाेल स्थित सौगात इलेक्टिकल हबमा आगलागी भएको छ। आज साझ ७:४५ मिनेट देखि वाइरिग शट को कारणले लागेको आगो थियो। जिल्ला प्रहरी कार्यालय बाँके र एपीएफको टोली सहित स्थानियले करिब एक घन्टामा आगो नियन्त्रणमा लिएकाथिए।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सपकोटा अनुसार आगालागीबाट कति नोक्सान भएको भन्ने कुरा भोलि मात्र थाहा हुने भएको छ। रातको समय भएकाले एकिन भन्न नसकिने सपकोटाले बताए। ...
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्ज रंगशालामा जारी सुटिङ्ग प्रतियोगितामा गण्डकी प्रदेशले दुई, प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् । गण्डकी प्रदेशले एयर पेस्तोल महिला व्यक्तिगत तर्फ र एयर पेस्तल व्यक्तिगत पुरुष तर्फ स्वर्ण पदक जित्यो । प्रदेश ५ ले एयर पिस्तोल समूह र नेपाल प्रहरीले एयर राइफल समूहतर्फ स्वर्ण पदक हात पारे । सुटिङ्ग तर्फ एयर राइफल व्यक्तिगत महिला÷पुरुष बाहेक अन्य खेल सकिएको...
नेपालगन्ज । बाँकेका अति विपन्न परिवारका दलित, मुस्लिम, अपाङ्गता, एकल महिला र पिछडिएका समुदायका बालबालिकालालाई विभिन्न सामाग्री उपलब्ध गराइएको छ । कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले आज एक कार्यक्रमको आयोजना गरि ति बालबालिकाहरुलाई सो सामाग्री सहयोग वितरण गरेको छ । बाँके जिल्ला अन्र्तगत ३५ जना एकल महिलालाई तीन महिने निशुल्क तालिम र खुट्टाले चलाउने सिलाई मेसिन, २९ जना अपाङ्गता भएकालाई ह्वील चियर, ४८ जना विद्यार्थीलाई साइकल, १...
नेपालगन्ज । आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत १४ औँ राष्ट्रिय उसु प्रतियोगितामा त्रिभुवन आर्मी क्लवको अग्रता जारी छ । आर्मीले ६ स्पर्धामा पाँच स्वर्ण जितेको छ । महिला छाङ्ग छ्वानमा आर्मीकी सुस्मिता तामाङलेस्वर्ण जितिन् । सोही स्पर्धामा प्रदेश १ की पम्फा राईले रजत हात पार्दा एपीएफ क्वलकी अस्मिता श्रेष्ठले कास्य जितिन् । पुरुष छाङ्ग छ्वानमा आर्मीका विजय सिंजालीले स्वर्ण जिते । सोही स्पर्धामा प्रदेश ३ का रविन तामाङले रजत र एपीएफका कृजो...
नेपालगन्ज ।नेकपा बाँकेको अध्यक्षमा अग्रज नेता आईपी खरेल र सचिवमा अशोक कोइराला चयन भएका छन् ।नेकपाको सचिवालय बैठकले बाँके सहित देशभरका जिल्ला कमिटीको नेतृत्व टुंगो लगाउँदा बाँकेमा अध्यक्ष खरेल र सचिवमा कोइराला चयन भएका हुन । खरेल माओवादी बाँकेको संयोजक हुन भने कोइराला एमाले बाँकेका अध्यक्ष हुन् । नेकपा सचिवालय बैठकको निर्णय सोमबार औपचारिक सार्वजनिक भएको हो। ...