विचार/दृष्टिकोणमा रहेका समाचारहरु

तराई–मधेशमा स्थानीय निर्वाचन

धर्मेन्द्र झा नेपालगन्ज ।  तराई–मधेशका जनता आफ्नो सन्दर्भमा आवाजप्राप्तिको अपेक्षा गरिरहेका छन्, यो सत्य हो र यो प्रयासले सार्थक रूप धारण गर्न खोजेको निकै भइसक्यो ।  तर यसले मूर्त रूप प्राप्त गर्न नसकेको बुझाइ मधेशको छ ।  मधेशका नाममा राजनीति गर्नेहरूका आफ्नै अडान र दृष्टिकोण छन् ।  मधेश अहिले नेपाली राजनीतिक वृत्तमा ‘हट केक’ को अवस्थामा छ ।  नेपालका राजनीतिक दल तराई–मधेश, यहाँको विकास, यहाँका जनताको हकहितप्रति कति सरोकार राख्दछन् त्यो विश्लेषणको...

स्थानीय लोकतन्त्रका लागि नयाँ संस्कृति

तारानाथ दाहाल नेपालगन्ज । नेपालको संविधानले स्थानीय तहको संवैधानिक व्यवस्था गरेर बलियो लोकतन्त्रको जग खडा गर्ने परिकल्पना अगाडि सारेको छ ।  नेपालको लोकतन्त्रीकरणको दिशामा यो एक उल्लेखनीय कदम हो ।  प्रभावकारी र स्वायत्ततासहितको स्थानीय निकायको सङ्घर्षमा दशकौँ बिताएको नेपालले वर्तमान उपलब्धि अपेक्षा गरेभन्दा बढी हो ।  यो संवैधानिक व्यवस्थालाई एक ‘‘आश्चर्यजनक उपलब्धि’’ मान्न सकिन्छ ।जनताले आफ्नो गाउँ/नगरमा स्थानीय सरकारको अभ्यास गर्न पाउने गरी प्राप्त यो अवसरलाई व्यवहारमा रूपान्तरण गर्न एकजुट भएर...

निर्वाचनमा सेनाको प्रस्तुति

डा.पुरुषोत्तम मरहठ्ठा नेपालगन्ज ।  सेना कुनै पनि स्वतन्त्र देशको शासन व्यवस्थाका रक्षाका लागि अति आवश्यक हुन्छ ।  जसरी भारतमा राष्ट्रपतिलाई भारतीय सशस्त्र सेनाको सर्वोच्च कमान सुम्पिएको हुन्छ भने नागरिक रक्षाको दायित्व मन्त्रिमण्डलमा रहेको हुन्छ ।  भारतमा जल, थल, वायु र अर्धसैनिक गरी लगभग १४ लाख सैनिक भएको अनुमान गरिन्छ ।  नेपालमा पनि लगभग ९३ हजार जति सेना रहेको अनुमान गरिन्छ ।  अमेरिकाले १० प्रतिशतले वृद्धि गरेकै कारण चीनले हालै सेनामा सात...

राष्ट्रिय हितमा छिमेक सम्बन्धको उपयोग

विष्णु रिजाल नेपालगन्ज । परम्परागत परिभाषामा कूटनीतिलाई राज्य राज्यका बीचको सम्बन्धका रूपमा चित्रित गरिए पनि आज त्यसले आफ्नो दायरा बढाएर जनस्तरमा ओर्लिएको अनेक दृष्टान्त छन् ।  अरु कुनै मुलुक वा बहुराष्ट्रिय सम्बन्धका विषयमा देशभित्र देखिने चिन्ता, सरोकार र आग्रहबाट पनि यसले आमजनतामा कति चासो बढाउँदै गइरहेको छ भन्ने देखाउँछ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका सन्दर्भमा पनि हामी यस चासोलाई राम्ररी प्रकट भएको देख्न पाउँछौँ ।  सानो र पछौटे राष्ट्र भएका...

राजनीतिका विरुद्ध मौलाएको अराजक नीति

जे.के. विश्वकर्मा नेपालगन्ज । करिब दुई महिना अगाडिदेखि घोषित कार्यतालिका अनुसार नेकपा (एमाले) ले स्थानीय निकायको निर्वाचनलाई समेत मध्यनजर गर्दै मेची–महाकाली राष्ट्रिय अभियान सम्पन्न ग¥यो ।  स्थानीय निकायको निर्वाचन घोषणा भइसकेको सन्दर्भमा, संविधानसभा मार्फत जारी गरिएको संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा र मधेशवादी दलहरूले उठाएको विषयलाई जनमतको कसौटीमा मापन गर्ने सन्दर्भमा स्थानीय निकायको निर्वाचन अपरिहार्य छ ।  सबै राजनीतिक दलहरू आ–आफ्ना धारणा, बुझाइ र विषयवस्तु बोकेर बिना कुनै व्यवधान जनताको माझमा जान...

एमालेको मेची–काली अभियानको सार्थकता

डा. सुरेश आचार्य नेपालगन्ज । मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको मेची–महाकाली अभियान सकिएको छ ।  सुदूरपूर्वी सिमाना झापाबाट सुरु भएको यो अभियान सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर टुँगियो ।  एमालेको यो कार्यक्रम चलिरहँदा मुलुकमा दुई हिंसात्मक घटना भए ।  एमालेको आमसभालाई लक्षित गरी भएको प्रदर्शनमा राजविराजमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप हुन पुग्यो र प्रहरीको गोली लागी पाँच नागरिकले ज्यान गुमाए ।  यसको लगत्तै, सुदूरपश्चिमको कैलालीमा भारतीय सीमा सुरक्षाबलले चलाएको...

राजनीतिक अँधेरीमा निर्वाचनको उज्यालो

निर्मलकुमार आचार्य नेपालगन्ज । नेपालको राजनीति अन्योल, अस्थिरता र अनिश्चितताको गाँजेमाजेबाट मुक्त हुनसकेको छैन ।  राजनीतिक ऐतिहासिक यात्रामा अनेक रूपान्तरण भए पनि स्थायित्वको अभावमा गतिशीलता सुखद साबित नहुनु स्वाभाविक हो ।  संविधानसभाबाट संविधान बनेपछि सबै समस्या छुमन्तर हुने वाचा समेत निरर्थक बनिरहेको घडीमा जनसाधारण विह्वलित हुनु आश्चर्यको कुरो होइन ।  संविधानसभाबाट सबै समस्या समाधान गर्ने प्रण गरेका राजनीतिक दल यतिखेर संविधानलाई पूर्ण कार्यान्वयनमा ल्याउन हतारिनुको सट्टा आ–आफ्नै गलाबजानमा व्यस्त रहनु कौतूहलको...

मधेश, संशोधन अनि स्थानीय निर्वाचन

शिवकुमार भट्टराई नेपालगन्ज ।  सर्सती हेर्दा आगामी वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भइछाड्छ ।  कारण तोकिएको निर्वाचन सफल पार्न प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहमत छन् ।  यति ठूलो शक्ति सहमत भएपछि चाहेको काम नहुने त कल्पना गर्न पनि भएन ।  हुन पनि लामो अन्तरालपछिको निर्वाचनमा सहभागी हुन नेपाली नागरिक आतुर देखिन्छन् ।  यसका लागि ठूला दलहरूलाई दबाब पनि परेको हो । ...

कञ्चनपुर काण्डको कठोर पाठ

पुष्कर माथेमा नेपालगन्ज । नेपाल तथा भारतबीचको सम्बन्ध विश्वकै दौत्य सम्बन्धका सन्दर्भमा विशेष किसिमको छ ।  यो विशिष्ट सम्बन्ध फूलै फूलले बनेको भने छैन ।  भारतको ‘ठूल्दाजु’ प्रवृत्तिका कारण छरपस्ट रूपमा उम्रेका काँडाहरूले ‘सुमधुर’ भनिने सम्बन्धलाई बेला बेलामा चिथोर्ने गरेको छ ।  अघोषित नाकाबन्दीको घाउको पीडा नेपालीको मनबाट अझै बिलाएको छैन, सीमा अतिक्रमणको समस्या त दीर्घरोगकै रूपमा जारी छ ।  आन्तरिक मामिलामा खुला हस्तक्षेपदेखि लिएर नागरिकता विवादसम्मका चिसो सिरेटोले द्विपक्षीय सम्बन्धलाई...

रोकियोस् गालीको राजनीति

डा. अतीन्द्र दाहाल नेपालगन्ज ।  सप्तरी घटनापछि राजनीतिमा थरीथरीका विश्लेषण चल्दैछन् ।  सत्तापक्ष र विपक्ष एकअर्कालाई दोषारोपण गर्नमा व्यस्त छन् ।  कोही भन्छन्, ‘सविधानत बिना हातहतियार भेला भई आप्mना विचार सम्प्रेषण गर्न पाउनु सबै राजनीतिक दलको अधिकार हो ।  अनि गोली चलाउने प्रशासन सरकार माताहतमा रहेको र मोर्चासमेत सरकारको समर्थक भएकाले दोष उसैको छ’ ।  अर्काथरि भन्छन्, ‘प्रतिपक्षको हठले यस्तो भयो, उसले कार्यक्रम नगर्नुपथ्र्यो’ । प्राचीन दार्शनिक अरस्तु राजनीतिलाई विज्ञानकी रानी भन्नुहुन्थ्यो...