खेलकुदमा रहेका समाचारहरु
लक्ष्मण बस्नेत , दाङ । तुलसीपुर उपमहानगरपालिका अन्तर विद्यालय स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी गोरखा माबि तुलसीपुरले हात पारेको छ । पशुपति मा.बि. हरीपौराको आयोजनामा संचालित प्रतियोगितामा सर्वाधिक २० स्वर्ण,३ रजत र १ कास्य पदकका हात पार्दै गोरखा मा.बि.तुलसीपुरले रनिङ शिल्डको उपाधी चुम्न सफल भएको हो । माबि गोरखा संग १७ स्वर्ण पदकले पछाडी परेको महेन्द्र माबि तुलसीपुर ३ स्वर्ण ४ रजत पदक हात पार्दै उपविजेतामा चित्त बुझाउन...
लक्ष्मण बस्नेत, दाङ । दाङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ मा लक्ष्य युवा क्लब मलवार लिगको शिर्ष स्थानमा रहेको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत सोमबार युनाईटेड युथ क्लब तुलसिपुर लाई सुन्यका बिरुद्ध २ गोल अन्तरले पाखा लगाउदै आफ्ना दुई खेल बरबरी र एक खेलमा जित दर्ता गरेको लक्ष्य युवा क्लब ५ अंकका साथ शिर्ष स्थानमा रह्यो ।लक्ष्यका...
नेपालगन्ज । पकिस्तानले आफ्नो सम्भावनालाई अझै जिबितनै राखेको छ। पाकिस्तान आइतबार राती दक्षिण अफ्रिकालाई पराजित गरेको छ।पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लर्ड्समा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले परा । पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लर्ड्समा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले पराजित भएको हो । आफ्नो पाँचौं खेलमा हार ब्यहोरेसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ...
(डुडुवा) बाँके/ सन्तोष गुप्ता ।बाँकेको डुडुवा गाउँपालिका बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । दुइ दिन सम्म चल्ने प्रतियोगिता शुक्रबारबाट शहिद स्मारक मा.वि. कम्दिमा शुरु भएको हो। डुडुवा गाउँपालिकाकि उपाध्यक्ष साहिदा बानोको प्रमुख आथित्यमा शुरु भएको खेलकुद कार्यक्रममा वडा अध्यक्ष भण्डारी लाल यादव, पूर्व अन्तर्राष्ट्रिय जुडो खेलाडी पदम बहादुर बुढाथोकी, बिद्यालयका प्र.अ. लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा गाउँपालिका पशुपति मा.वि. नौरिगौढी, श्री मावि बन्कट्टी, शहिद...
लक्ष्मण बस्नेत ,दाङ । दाङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ मा लक्ष्य युवा क्लब मलवार र स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसीपुरले अंक बाडेका छ्न् । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत बिहिवार भएको शसक्त र शानदार खेलमा दुबै टिमले निर्धारित समय सिमा सम्म गोल रहित बराबरी खेलेपछी एक/एक अंक बाडेका हुन् । उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा आफुलाई लिगको...
लक्ष्मण बस्नेत,दाङ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत क्विक्स कपमामा ५३ बिद्यालय आमने सामने भईरहेका छन् । त्यस्तै जिल्ला लिगमा १० क्लब बिच भिडन्त चलिरहेको छ । क्विक्स कप तर्फ घोराही क्षेत्रमा २२ बिधालय र जिल्ला लिगमा ५ क्लब छन भने तुलसिपुर क्षेत्रमा क्विक्स कप तर्फ ३१ बिधालय र जिल्ला लिगमा ५ क्लबको सहभागिता छ । दुबै प्रतियोगिता बाट सेमिफाइनल...
लक्ष्मण बस्नेत / दाङ । दाङ जिल्ला स्तरिय लिग फुटबल प्रतियोगिता २०७६ मंगलवार देखि अरनिको मैदान तुलसिपुरमा सुरु भएको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको मंगलवार सम्पन्न खेलमा लक्ष्य युवा क्लब मलवार र टाईगर क्लब दमारगाउले अंक बाडेका छ्न् । उल्लेख्य दर्शकको उपस्थितिमा भएको शसक्त र शानदार खेलको निर्धारित समय सिमा मा गोल रहित बराबरी भएपछी दुबै टिमले एक एक अंक...
झुपु बुढा क्षेत्री(हापुरे-दाङ )। दाङमा एक ब्यक्तिले एक्लै फुटबल मैदान निर्माण गरेका छन् । बबई गाउँपालिका वडा नं ७ कालितारामा स्थानीय टिकाराज वलीले व्यक्तिगत खर्चमा ल फुटबल मैदान निर्माण गरेका हुन् । उनी नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका स्थानीय नेता हुन् । फुटबल मैदान निर्माण गर्दा झन्डै डेढ लाख खर्च भएको छ। पेशाले निर्माण व्यवसायीसमेत रहेका वलीले सरकारले स्थानीय युवाहरुमा उत्साह जगाउने गरी खेलकुदको विकासमा कुनै चासो नदिएपछि आफूले व्यक्तिगत...
लक्ष्मण बस्नेत, दाङ । दाङमा आईबार देखि क्वीक्स कप अन्तर विद्यालय छात्र/छात्रा तथा जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ सुरु भएको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख मेयर घनश्याम पाण्डले गरेका हुन् । समारोहलाई सम्वोधन गर्दै मेयर पाण्डेले खेलकुद मानव जिवनको मेरुदण्ड भएको बताए ! नागरिक स्वस्थ बन्न खेलकुद, आपसी भाईचार तथा अन्तराष्ट्रिय स्तरमा राष्ट्रको...
सुनिल रेग्मी /नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ३ र २३ फाइनलमा प्रबेश गरेका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा आइतबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं. ३ ले वडा नम्बर ८ लाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ३ ले १५ ओभरमा ७ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । उसका...