खेलकुदमा रहेका समाचारहरु
नेपालगन्ज ।बाँके जिल्ला लिग फुटबलको उपाधी धम्बोझी क्लबले पाएको छ। बाँके जिल्ला फुटबल संघको आयोजनामा गत जेठ २५ गते देखि सुरु भएको फुटबल खेलको आज भएको फाइनलमा धम्बोझीले मोडेल टिम सिगाउँलाई शुन्यकाबिरुद्ध २ गोल गर्दैै उपाधी हात पारेको हो। प्रतियोगितामा धम्बोझी क्लवका विशाल थापाले १९ औ मिनेटमा र ब्यापक राज शाहीले ३६ औं मिनेटमा गोल गरेका थिए भने मोडेल टिमले कुनै गोल गर्न सकेन । उपाधी बिजेता धम्बोझी क्लबले ट्रफि, मेडल, प्रमाणपत्रसहित २१...
सुनिल रेग्मी / नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २२,८र सेमिफाइनलमा प्रबेश गरेका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. २२ ले वडा नम्बर १२ लाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. १२ ले खराब व्याटिग गर्दै ११ ओभर ५ वलमा अल आउट मात्र ६४ रन बनाउन...
सुनिल रेग्मी/ नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा न ३ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । शुक्रवार भएको प्रतियोगिताको पहिलो क्बाटर फाइनलमा ३ ले वडा नम्बर ११ लाई ५ बिकेटले पराजित ग¥यो । खेलमा पहिला व्याटिङ गरेको ११ ले निर्धारित १५ ओभरमा ५विकेट गुमाउंदै १ सय १० रन वनायो । उसका लागि राहुल कनौजियाले ६०, मोहित गुप्ताले १३ रनको पारी खेले । ३का बलर दिल्साद अन्सारीले...
ग्री एसि र आयोजक द ग्रुप अफ सिक्टीन बिच प्रायोजक पत्रमा हस्ताक्षर भएको छ । आयोजक संस्थाका अध्यक्ष बिष्णु अर्याल र ग्री एसिका मार्केटिङ अफिसर रियाज अन्सारीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो पत्रमा गरि एसीको डिलर न्यू निजाम स्टोरले आयोजकलाई १ टन क्षमताको १ थान एसि उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । सो पुरस्कार म्यान अफ द सिरिजहुने खेलाडीले पाउने छन भने यस अघि पनि बिबि साइकलले म्यान...
सुनिल रेग्मी/नेपालगन्ज ।नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ४ र १५ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान बिहिवार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ४ ले वडा नम्बर २ लाई ५ बिकेटले पराजित गर्दै बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २ ले निर्धारित १५ ओभरमा ६ बिकेट गुमाउँदै ९५ रन बनाएको थियो । उसका लागि अमर...
रेग्मी नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा कैलपाल हस्पिटल एन्ड कलेज र आयोजक द गु्रप अफ सिक्स्टिन बिच सह– प्रायोजक पत्रमा हस्ताक्षर भएको छ । आयोजक संस्थाका अध्यक्ष बिष्णु अर्याल र कलेजका निर्देशक रेवती सिंह बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो पत्रमा कलेजले आयोजक लाई ५० हजार सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ ।...
सुनिल रेग्मी / नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ८र २२ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ८ ले वडा नम्बर १० लाई १४ रनले पराजित गर्दै बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ८ ले निर्धारित १५ ओभरमा ८ बिकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । उसका लागि...
सुनिल रेग्मी / नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ११ र १२ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविमा भएको छ । प्रतियोगिताको पहिलो खेलमा वडा नं. ११ ले वाड ७ लाई ४ बिकेटले पराजित गर्दै बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ७ ले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । उसका लागि सकिल...
नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अहिले सम्म १२ जनाले सो नगद पाएका छ्न । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो । त्यसै गरि खेल हेर्न आउने दर्शक मध्य प्रत्येक दिन एक जना लाई गोला प्रथाबाट फ्यान अफ द डे घोषणा गरि आकर्षक पुरस्कर दिइने छ । सो पुरस्कार पनि...
सुनिल रेग्मी/ नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २३ र ३ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. २१ लाई ३३ रनले पराजित गर्दै २३ बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा ६ बिकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । उसका लागि हसिब सिद्धीकिले ३२,साहिद अन्सारिले २७...