विचित्र संसारमा रहेका समाचारहरु

विश्वको अनौठो होटलः जहाँ युवतीको शरीरमा पस्किएर खान पाइन्छ

नेपालगन्ज । विश्वमा अनौठा होटलहरु रहेका छन् । यस्तैमा स्पेनमा एउटा अनौठो होटल खुलेको छ । जहाँ पुग्ने ग्राहकले आफूलाई मन पर्ने युवती र युवा वेटरको नांगो जिउमा पस्किएको खानेकुरा आफू पनि नांगो भएर खान सक्छन् । दी इन्नेटो टेनेराइफ नामक रेष्टुरेन्टमा खान खानुअघि पाहुनाहरु निर्वस्त्र हुन सक्दछन् र त्यहाँ उत्तेजक वातावरणको सिर्जना गरिएको हुन्छ । त्यहाँ छिर्नुअघि पाहुनाहरुले आफ्ना क्यामेरा तथा स्मार्टफोन काउन्टरमै छाड्नुपर्छ । त्यसपछि उनीहरुलाई सिधै चेन्जिंग रुपमा लगिन्छ...

कलेजमा कुमारी कन्याले मात्र पढ्न पाउने तेलंगाना सरकारको घोषणा

भारतको तेलंगाना राज्यको सरकारले महिला कलेजहरूमा भर्नाका लागि अचम्मको आदेश जारी गरेको छ । आदेशअनुसार कुमारी कन्याहरूले मात्र भर्ना लिन पाउँछन् । यो आदेशका पछाडि सरकारले अनौठो तर्क दिएको छ । बिहे गरेका महिलाको संगतमा कुमारी कन्याहरूको ध्यान भड्किने भएकाले यो आदेश जारी गरिएको सरकारको (कु)तर्क छ । शिक्षण संस्थान समाजका एक अधिकारी बी बेंकट राजुका अनुसार बिहे गरेका महिलाका पतिहरू हप्तामा वा १५ दिनमा एकचोटि उनीहरूलाई भेट्न आउन सक्छन् ।...

१० तस्विरमा हेर्नुहोस्, जसले मृत्युलाई धोका दिए

संसारमा केही यस्ता मानिसहरु पनि हुन्छन्, जो आनन्दका लागि जस्तोसुकै कठिन परिस्थिति पनि सामना गर्न पछि हट्दैनन् । यसमध्ये कोहि अग्ला पहाडको बीचमा टाँगिएको डोरीमा बिना कुनै सहायतामा हिड्छन् त कोहि भीरभिरै साइकल कुदाउँछन् । त्यस्तै आज हामी तपाईलाई केही यस्ता तस्विरहरु देखाउँछौं जहाँ सामान्य गल्तीका कारण पनि मानिसको ज्यान जानसक्छ । PROMOTED CONTENT ...

होमवर्क नगरेको भन्दै प्रिन्सिपलले छात्राहरूलाई निर्वस्त्र घुमाइन्

भारतको उत्तर प्रदेशको सोनभद्रमा भएको एक घटनाले गुरु र शिष्यको सम्बन्धलाई नै लज्जित तुल्याएको छ । त्यहाँको एक सरकारी स्कूलका प्रिन्सिपलले होमवर्क नगर्ने छात्राहरूलाई स्कर्ट खोल्न लगाइन् र स्कूल ग्राउन्डमा परेड गराइन् । यो घटना सार्वजनिक भएपछि अभिभावकहरू क्रुद्ध भएका छन् । अनि प्रिन्सिपलका विरुद्ध कारवाहीको माग उनीहरूले गरिरहेका छन् । प्रहरीले घटनामा अनुसन्धान गर्दैछ । कक्षा आठका छात्राहरूलाई संस्कृतको होमवर्क दिइएको थियो । अर्को दिन होमवर्क चेक गर्दा आठजना छात्राले नगरेको...

सामाजिक सञ्जालमा फोटो पोस्ट गरेकै कारण जेल

 सायद यो कुरा सुनेर तपाई अचम्ममा पर्नुहुनेछ किनकी तपाई पनि बेलाबेलामा आफ्नो फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नुहुन्छ । तर तपाईले कहिले सोच्नुभएको छैन होला कि फोटो पोस्ट गरेकै भरमा जेल जानुपर्छ । इरानकी एक महिला बडी बिल्डरले आफ्नो फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नु हानिकारक सावित भएको छ । शिरीन नोबाहरीले जब आफ्नो मसल्सको तस्बिर इंस्टाग्राममा सेयर गरेकी गरिन् उनलाई जेलका कर्मचारीहरुले पिछा गर्न थाले । यस्तो रहेछ मामला शिरीन नोबाहरी...

धान चोरेको अभियोगमा दुई मुसालाई अनौठो दण्ड

चीनका एक पसलेले धान चोरेको अभियोगमा दुई मुसालाई अनौठो दण्ड दिएका छन् । उनले दुवै मुसालाई डोरीमा झुण्ड्याएर ‘लज्जित’ बनाए । जिवित मुसाहरुलाई झुण्ड्याएर घाँटीमा पोस्टर टाँगिएको तस्वीर चीनको ट्वीटरजस्तै माइक्रो-ब्लगिङ साइट वेइबोमा फैलिएको थियो । तस्बिरमा दुवै मुसालाई चारै हात गोडामा डोरीले बाँधेर झुण्ड्याइएको छ । पहिलो मुसाको घाँटीमा झुण्ड्याइएको पोष्टरमा चिनिया अक्षरमा लेखिएको छ, ‘अब म फेरि कहिल्यै यस्तो गर्ने हिम्मत गर्ने छैन ।’ दोस्रो मुसाको घाँटीमा झुण्ड्याइएको पोष्टरमा...

एक विश्व बिद्यालयमा छात्राहरुले पनि उभिएर पिसाब फेर्नुपर्ने बाध्यता

चीनको एउटा विश्वविद्यालयले छात्राहरुलाई उभिएर पिसाब फेर्न प्रेरित गरेको छ । विश्वविद्यालयमा छात्राहरुको लागि पनि पुरुषको जस्तै ‘युरिनल’ जडान गरिएपछि सबै छक्क परेका छन् । चीनको उत्तर-पश्चिमी क्षेत्रमा रहेको सान्सी नर्मल युनिभर्सिटीले पानीको बचत गर्न भन्दै यस्तो प्रयोग गरेको हो । छात्राहरुले परम्परागत शौचालयको ठाउँमा युरिनल प्रयोग गरेमा दैनिक एक लाख ६० हजार लिटर पानी बचत हुने विश्वविद्यालयको दाबी छ । तर, उभिएर पिसाब गर्दा कसरी पानी बचत हुन्छ भन्ने...

बेलायती पुरुष सिमोन वाट्सन अहिलेसम्म ८ सय बच्चाको बाउ बनिसके

तपाइँलाई अचम्म लाग्यो होइन ? कुनै पुरुष के ८ सय जना बच्चाको बाउ बन्न सक्छ ? अझ हरेक हप्ता एउटा नयाँ बच्चाको बाउ बन्ने हैसियत कुन मर्दले राख्ला ? आमपुरुषको हैसियत तथा कल्पना भन्दा बाहिरको यो सामर्थ्य बेलायतका एकजना पुरुषले यथार्थमा परिणत गरिदिएका छन् । सिमोन वाट्सन नामका ती बेलायती पुरुष अहिलेसम्म ८ सय बच्चाको बाउ बनिसकेका छन् र उनी बाउ बन्ने क्रम जारी छ । उनका सन्तानहरु हरेक हप्ताजसो...

सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल

आफ्नो व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ । भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वषिर्या प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रयास असफल भएको हो । कार चोरीको आरोपमा पक्राउ परेका इब्राहिमलाई ९ वर्षको जेल सजाय सुनाइएको छ । व्वाइफ्रेण्डलाई भेट्ने बहानामा गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन् । तर आधा घन्टापछि जेलबाट...

जहाँका विवाहित महिलाहरु ७ जना परपुरुषसँग संसर्ग गर्दछन्

दुनियाँमा अनौठो परम्पराहरुको कमी छैन, जो सुन्दैमा तिनछक पर्नुको विकल्प रहँदैन । यसैमध्ये एउटा परम्परा छ, जहाँ विवाहित महिलाहरुले अपरिचित परपुरुषसँग शारीरिक सम्बन्ध कायम गर्नुपर्दछ । आखिर महिलाहरुले त्यसो किन गर्छन् ? कारण निकै नै रोचक छ ।इण्डोनेसियाको बाली टापुमा हरेक वर्ष पान नामको पर्व मनाइन्छ । उक्त पर्वका बेला महिलाहरुले अपरिचित पुरुषहरुसँग यौन सम्पर्क गर्दछन् । उक्त परम्पराअनुसार अपरिचित व्यक्तिसँग सेक्स गर्नाले महिलाको मनको इच्छा पूरा हुन्छ र...