विचित्र संसारमा रहेका समाचारहरु

एक शहर जहाँ मानिसहरु बस्दैनन

एजेन्सी। संसारमा यस्ता शहरहरु पनि छन् जहाँ कुनै समय बाक्लो बस्ती थियो र त्यहाँ थुप्रै मानिसहरु बसोवास गर्थे । तर, अहिले त्यहाँ जति खोज्दा पनि कोही मानिस भेटिँदैनन् । यस्तै शहरमध्येको एक हो इटलीको बालभानो शहर । यो शहरलाई अहिले ‘भूताहा शहर’ भनिन्छ ।  यो शहर २३ डिसेम्बर १९८० मा आएको भूकम्पमा विनाश भएको थियो । ६.९ रेक्टर स्केलको भूकम्पले यो पूरै शहर तहसनहस पारेको थियो । यो घटनामा करिब...

सांसद र मन्त्रीलाई ‘हिरोइज्म’ को रोग

ज्योति बानियाँ, नेपालगन्ज । व्यवस्थापिका-संसद्भित्रका १२ समितिहरूको विषयगत कार्यविभाजन गरिएको छ । सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने मात्र नभई सरकारबाट भएगरेका कामकारबाहीको अनुगमन तथा मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनको लागि यस्ता समिति गठन गरिएका हुन्छन् । यस्ता समितिहरूलाई मिनी संसद् पनि भन्ने गरिन्छ । ती समितिको मन्त्रालयका आधारमा कार्यक्षेत्र तोकिएको छ, तर अहिले आफ्नो कार्यक्षेत्रभित्र पर्दै नपर्ने मन्त्रालयको कामकारबाही र विषयहरूलाई पनि संसदीय समितिमा प्रवेश गराई छलफल गराउने क्रम बढ्दो...

नीता अंबानीको मोबाइलको मूल्य कति ?

मुकेश अंबानी भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनले जियो लन्च गरेर टेलिकमको दुनियाँमा तहल्का नै पिटेका छन् । अंबानीकी पत्नी हुन्, नीता अंबानी । नीता समाजसेवा तथा व्यवसायलाई लिएर चर्चामा छिन् । उनले पनि एक छुट्टै पहिचान बनाइसकेकी छन् । मुम्बईस्थित उनको घर एंटीलिया संसारकै सबैभन्दा महंगोको सूचीमा सामेल छ । मुकेश अंबानीकी पत्नी नीता अंबानीको विलासी जीवनलाई लिएर एक खुलासा भएको छ । के तपाई अनुमान गर्न सक्नुहुनेछ...

जब ब्राजिलकी महिला नेत्रीको विवाहमा अण्डाको वर्षात् गरियो …

एजेन्सी । ब्राजिलकी एकजना राजनीतिज्ञले त्यहाँकै वामपन्थी पार्टीका प्रदर्शनकारीहरुलाई आफ्नो विवाहमा बखेडा सृजना गरेको आरोप लगाएकी छिन् । राष्ट्रपति मिकेल टिमरमाथिको पारिवारिक समर्थनका कारणले ति प्रदर्शनकारीहरुले आफ्नो विवाहमा आएका पाहुनाहरुमाथि शारीरिक दुर्व्यवहार गर्नुका साथै दुर्वाच्य प्रयोग गरेको आरोप लगाएकी हुन् । ब्राजिलकी स्वाथ्यमन्त्री रिकार्डो बारोसकी छोरी २५ वर्षीया मारिया भिक्टोरिया बारोस पारानामा राज्यसभाकी सदस्य हुन् । शुक्रबार भएको उनको वैवाहिक समारोहमा सयौं प्रदर्शनकारीहरुले उनीहरुमाथि अण्डा बर्षाएका थिए । उक्त घटनाबाट बच्न...

कुमारित्व बेच्न चाहन्छिन् यी युवती, मूल्य सुने बेहोस भइएला

अस्ट्रेलियाको सिड्नीमा बस्ने एक युवतीले कथित रुपमा आफ्नो कुमारित्व (भर्जिनिटी) बिक्रीमा रहेको विज्ञापन गरेकी छन् । ‘भर्जिन सिक्स यू, सिड्नी सिटी’ शीर्षकमा ती युवतीले लोकान्टो साइटमा विज्ञापन प्रकाशित गरेकी हुन् । प्रकाशित विज्ञापनका अनुसार १९ सालकी ती किशोरीले भर्जिनिजी बेच्नका लागि २५ लाख अमेरिकी डलर (२ करोड ५७ लाख नेपाली रुपैयाँ) मूल्य तोकेकी छन् । आरटी न्यूजका अनुसार यी युवतीले लेखेकी छन्, ‘म १९ वर्षकी केटी हुँ । कोही मेरो भर्जिनिटी खरिद...

एक समाचारबाचिका जसले ब्रेकिङ्ग न्यूजमा आफ्नो श्रीमानको मृत्युको खबर पढिन

छत्तीसगढ: दर्शकहरुलाई देशदुनियाँको खबर सुनाउने छत्तीसगढका एक प्राइभेट न्युज च्यानलकी एङ्कर सुप्रीत कौरको जिन्दगीमा त्यसबेला दुःखको पहाड नै खस्यो, जतिबेला उनले आफ्ना पतिको सडक दुर्घटनामा मृत्यु भएको ब्रेकिङ न्युज आफैँले पढ्नु पर्‍यो । तर, न्यूज एंकरको अदम्य साहस र कर्तव्यनिष्ठाको भारतभर प्रशंसा भएको छ र उनको साहसलार्इ सलाम भनेका छन् । साथै यो घटनालार्इ लिएर दुःख पनि व्यक्त गरेका छन् । छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले समेत सुप्रीतका पति हर्षद गावडेको मृत्युमा...

गोमन साँपलाई बेस्सरी प्यास लागेपछि… (भिडियो सहित)

नेपालगन्ज । गोमन साँप प्रायः मानिसहरूको सम्पर्कमा आउन चाहँदैन तर अप्ठ्यारो परेपछि उसले जे पनि गर्न तयार हुनुप–यो । भारतको एक गाउँमा सुक्खाले गाह्रो पारेपछि यो खतरनाक सर्प प्यासी भएर गाउँ पसेको थियो । एउटा भिडियोमा दयालु गाउँलेहरूले सर्पलाई पानी पिलाएको देख्न पाइन्छ । एकजनाले सर्पको टाउकोमा पानी खन्याएपछि उसले हतारहतार चाटेको थियो । उक्त व्यक्तिले परिस्थिति बिग्रने आँकलन गरेपछि सर्प समात्ने हूक प्रयोग गरेको थियो । उसका साथीले गोमनको पुच्छर समातेर आक्रमण गर्न...

यी युवतीलाई सेतो सर्पले ३४ पटक टोकिसक्यो , सर्प देख्नेवित्तिकै किन हुन्छिन् मोहित ?

काठमाडौं– भारतमा एउटा यस्तो घटना भएको छ, जसको कारण डाक्टरहरुनै चकित परेका छन् । घटना हो, सिरमौर जिल्लाको पोटा मानल पंचायतको मानल गाउँको ।  १७ वर्षीया युवती मनिषालाई एउटा सर्पले यसअघि ३३ पटकसम्म सर्पले टोक्यो भने ३४ औं पटक टोकेपछि उनी अस्पताल पुगेकी छिन् । तर अचम्म के छ भने यतिधेरै पटक टोकेपनि यी किशोरीको शरिरमा विषको कुनै असर देखिएको छैन । त्यसैले त डाक्टरहरु अचम्ममा परेका हुन् । समाचारअनुसार तीन...

रातारात गायब भयो यो गाउँ, अहिलेसम्म भेटिएको छैन

नेपालगञ्ज । आयरल्यान्डको एउटा सानो गाउँ अचानक एक राति गायब भयो । यसमा भएका ४० वटा घरहरू अहिलेसम्म पनि भेटिएका छैनन् । यो कुनै कथाकहानी होइन । आयरल्यान्डको सबभन्दा टाढाको टापु अचिलको किनारामा बसेको किम बेमा सन् १८३८ मा करीब ४० वटा घर थिए । तर अहिले यहाँ धूलो र फुटेका घर मात्र छन् । यी घरहरू कसैले भत्काए कि गाउँलेहरू अन्तै गए ? अचिल पुरातत्त्व अध्ययन स्कूलका विद्यार्थीहरूले यो गाउँमाथि अध्ययन...

कतारमा दुर्घटनाका फोटो सेयर गरेमा दुई बर्ष जेल सजाँय !

नेपालगन्ज । दुर्घटनाको फोटो खिच्ने र सेयर गर्ने व्यक्तिलाई कतार सरकारले दुईबर्षको सजाँय तोकेको छ । कतारको कानुन अनुसार कसैको व्यक्तिगत फोटो वा दुर्घटनाका फोटो सेयर गर्न नपाइने प्रावधान छ । दुर्घटनाका फोटो खिचेर सेयर गरेमा एकदेखि दुईबर्षसम्मको सजाय र दशहजार रियाल जरीवाना लाग्ने छ । यसअघि  कानुन ३३३ का अनुसार व्यक्तिगत पत्राचारका कुरा, निगाहको तस्वीर वा फोन कल सेयर गर्न नहुने प्रावधान थियो । गल्फ टाइमका अनुसार कतारको मन्त्रिपरिषदले दुइबर्ष जेल...