विचित्र संसारमा रहेका समाचारहरु
एजेन्सी । संसारमा केही यस्ता देशहरु छन जहाँ अचम्म-अचम्मको कानुनहरु हुन्छन् । केही सुन्दा अपत्यारिलो पनि लाग्न सक्छ । भलै नेपाल र भारतका महिलाहरुलाई बेश्यावृति गैरकानुनी मानिन्छ । तर संसारका केही देशहरु छन् जहाँको अर्थव्यवस्थाको ठूलो हिस्सा यसैले अोगटेको छ । सांकेतिक तस्वीर अाज हामी विश्वका यस्ता देशहरुको बारेमा जानकारी गराउँछौ कि जहाँ अाफूले अाफैंलाई बेच्न सकिन्छ । यानिकी बेश्यावृति कानुनद्वारा घोषित छ । बेल्जियम यो संसारको पहिलो देश हो जहाँ बेश्यावृतिलाई कानुनी...
मंसिर १५ । मानिसहरु विवाह गर्नका लागि उमेर मिल्नुपर्ने धारणा राख्ने गरेको पाइन्छ । प्राय केटाको उमेर बढी हुनुपर्ने मान्यता रहिअाएको छ । हुन त केटा जेठो होस् या केटी केही फरक पर्दैन । जब दुईबीचको उमेर अन्तर ५४ हुन्छ तब त्यहाँ मोहोल भिन्न हुन जान्छ । त्यहिँमाथि पत्नी जेठी । हालै लंडनको एक टिभी च्यानलमा अन्तरवार्ताको क्रममा गैरी र अलमेडा नाम गरेका जोडीले अाफ्नो बारेमा बताएका हुन् । जसमा...
वासिंगटन । स्वप्न ज्योतिषका अनुसार निद्रामा देखिने सपनाबाट हामीनिकट भविष्यमा के हुन्छ, जान्न सक्छौं । सपनाको आफ्नै संसार हुन्छ । जसलाई आजसम्म कसैले बुझ्न सकेको छैन । एक शोधका अनुसार संसारका हरेक व्यक्ति राति सुतेपछि सपना देख्ने गर्छ । यो दाबीलाई कति साँचो मान्ने हो भन्न नसकिए पनि हिन्दु मान्यताअनुसार हरेक सपनाको एक विशेष फल हुन्छ । मान्यताअनुसार हामीलाई भविष्यमा हुने राम्रा/नराम्रा घटनाबारे अग्रिम सूचित गर्ने गर्छ । तर, हामी...
मंसिर ०८,एजेन्सी । गरीब तथा घरबारबिहीन नागरिकका लागि सहयोग जुटाउन मानिसले विभिन्न उपाय अपनाएको त तपाईंले सुन्नु वा देख्नु नै भएको हो । यसैक्रममा बेलायतको म्यान्चेस्टर निवासी एक पोर्नस्टारले घरबारबिहीन बालबालिकालाई सहयोग गर्न भन्दै यस्तो च्यारिटी शो आयोजना गरिन्, जसको चौतर्फी आलोचना भइरहेको छ । जायना एलिमोर नामक यी पोर्नस्टार लण्डनका टिभी प्रिजेन्टर फिलिप स्कफिल्डसँग निकै प्रभावित छिन् । फिलिपले घरबारबिहीन तथा गरीबलाई सहयोगका लागि प्राय च्यालेञ्ज दिइराख्छन् । यस्तै च्यालेञ्जबाट...
एजेन्सी । भारतमा एक डाक्टरले पत्रकार सम्मेलन गरेका छन् । अार बी सिन्हा नाम गरेका डाक्टरले पत्रकार सम्मेलन गर्नुको कारण भने रोचक छ । उनको मृत्यु भएको भन्ने हल्ला यति धेरै फैलियो कि आफू जिउँदो छु भन्ने प्रमाण दिनका लागि उनले पत्रकार सम्मेलन गर्नु पर्यो । उनीसँग प्रशस्त कालोधन छ भन्ने हल्लाका कारण सरकारी कर अधिकारीहरुले उनको घरमा छापा मारे । जसका कारण उनको मृत्यु भयो । बिबिसी हिन्दीसँग उनले भनेका छन्, ‘मेरो...
हरियाणा, २ मंसिर । भारतको हरियाणास्थित पानीपत निवासी एक व्यक्ति आफू बसेको घरको मालिकसँग जुवा खेल्दै थियो । त्यसैक्रममा सबैकुरा हारेपछि उसले आफ्नी श्रीमतीलाई दाउमा राख्यो । तर उसको दुर्भाग्य, त्यो दाउ पनि हार्न पुग्यो । त्यसपछि उसले जबर्जस्ती आफ्नी श्रीमती घरबेटीलाई बुझाउने प्रयास गर्यो । श्रीमतीले मानिनन् । त्यही रिसको झोंकमा उसले आफ्नी तीन वर्षीया छोरीलाई लगेर घरबेटीलाई बुझायो । यो घटना अहिले प्रहरीकोमा पुगेको छ । प्रहरीमा दर्ता गरेको...
कार्तिक २८ । पाकिस्तानी चियावालापछि नेपालकी तरकारीवाली कुसुम श्रेष्ठ सामाजिक सञ्जालमा भाइरल बने लगत्तै चीनमा पनि त्यस्तै प्रकृतिको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । चीनकी एक युवतीले खुर्सानी बेचेको फोटो यतिबेला सञ्जाल प्रयोगकर्ताहरुले भाइरल बनाएका हुन् । मानिसहरु उनलाई ‘चिली गर्ल’ अर्थात खुर्सानीवाली भनेर भन्ने गरेका छन् । उनको सुन्दरता कुनै पनि मोडलको भन्दा कम नभएको भन्दै मानिसहरुले उनको फोटो सेयर गरिरहेका छन् । उनको नाम र ठेगाना भने...
२७ कात्तिक। जर्मन तानाशाह एडोल्फ हिटलरकी पत्नी इवा ब्राउनको ऐतिहासिक पेन्टी झण्डै ४ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको छ । बेलायतको माल्वर्नस्थित फिलिप सेरेल लिलामघरमा भएको लिलामीका क्रममा अपेक्षा गरिएभन्दा ७ गुणा बढि मूल्यमा इवाको पेन्टी बिकेको हो । उक्त पेन्टीलाई ४ सय पाउण्ड पर्ने अनुमान गरिएकोमा २९ सयमा लिलाम भयो । हिटलर पत्नी इवाको ऐनायुक्त चाँदीको बाकस तथा इवाले लगाउने चम्किलो रातो लिपिस्टिक रहेको चाँदीको होल्डर पनि लिलामी भएको छ...
भारतको एउटा प्रान्त केरल प्रहरी कार्यालयमा १२ बर्षको बालकबिरुद्ध मुद्दा दायर भएको छ । उक्त बालकले १८ बर्षकी एक युवतीलाई गर्भवती बनाएको अारोप लागेको छ । यो घटनाको खुलासा त्यो बेला भयो जब युवतीले अस्पतालमा बच्चा जन्माइन् । तर प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । १८ बर्षीय युवतीले बच्चा जन्माएको अस्पतालबिरुद्ध पनि प्रहरीले मुद्दा दायर गरेको छ । १८ बर्षीय केटीलाई बच्चा जन्माउने बहानामा अस्पतालमा भर्ना गर्न नपाइने भएकाले...
भारत सरकारले ५०० र १००० को नोट हटाउने घोषणा गरेलगत्तै भारतीय नागरिकहरुले सामाजिक सञ्जालमार्फत चर्को अालोचना गरेका छन् । साथै उनीहरुले सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा ह्यासट्याग प्रयोग गरेर अाफ्नो विचार पोखेका छन् । अझ सञ्जाल प्रयोगकर्ताहरुले अाफुसँग भएका पुराना ५०० तथा १००० का नोटलाई एउटा बाटामा हालेर बाख्रालाई खान दिएर मजाक उडाइरहेका छन् त केहि नोटलाई माला लगाइदिएर श्रदाञ्जली दिएको समेत पाइएको छ । ...