चियावालापछि तरकारीवाली हुँदै चीनकी यी ‘खुर्सानीवाली’ सामाजिक सञ्जालमा भाइरल
प्रकाशित मिति : २०७३, २८ कार्तिक आईतवार १५:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कार्तिक २८ । पाकिस्तानी चियावालापछि नेपालकी तरकारीवाली कुसुम श्रेष्ठ सामाजिक सञ्जालमा भाइरल बने लगत्तै चीनमा पनि त्यस्तै प्रकृतिको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । चीनकी एक युवतीले खुर्सानी बेचेको फोटो यतिबेला सञ्जाल प्रयोगकर्ताहरुले भाइरल बनाएका हुन् ।
Advertisement
मानिसहरु उनलाई ‘चिली गर्ल’ अर्थात खुर्सानीवाली भनेर भन्ने गरेका छन् । उनको सुन्दरता कुनै पनि मोडलको भन्दा कम नभएको भन्दै मानिसहरुले उनको फोटो सेयर गरिरहेका छन् । उनको नाम र ठेगाना भने बाहिर अाएको छैन ।