विश्वकप २०१८मा रहेका समाचारहरु
नेपालगन्ज,११ असार । आयोजक रुसलाई ३-० ले पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बनेको छ । रुस भने उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको छ । उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । रुसका लागि इगोर स्मोलनिकोभले रातो कार्ड पाएपछि रुसले पहिलो हाफ १० खेलाडीमै सकाउन परेको थियो । दोस्रो हाफको ९० औं...
नेपालगन्ज,११ असार । यसअघिका हरेक खेल फरक-फरक समयमा हुँदै आएकोमा अब एकसाथ २-२ खेल हुँदैछ । अझै प्रस्ट पार्नुपर्दा एक समूहका दुवै खेल एकै समयमा हुनेछ । किन एकसाथ दुई खेल खेलाइएको भन्ने जिज्ञासा आमपाठकमा हुनसक्छ । यसको मुख्य कारण हो, एक खेलको नतिजाले अर्को खेललाई प्रभावित नपारोस् भन्ने सतर्कता । उदाहरणका लागि ‘समूह बी’लाई नै लिऔं – यस समूहमा स्पेन, पोर्चुगल, इरान र मोरक्को छन् । मोरक्कोबाहेक बाँकी टीमको भाग्य र भविष्यको फैसला...
नेपालगन्ज,११ असार(ऐजेंसी)। सर्बिया फुटबल संघले रेफ्रिको निर्णय विरुद्ध फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी दर्ता गराएको छ। गत शुक्रबार स्विट्जरल्याण्डसँग भएको खेलमा रेफ्रि फेलिक्सको निर्णय अन्यायपूर्ण भएको भन्दै सर्बियाले उजुरी दर्ता गराएको हो। उक्त खेलमा सर्बिया स्विट्जरल्याण्डसँग पराजित भएको थियो । सो खेलमा सर्बियाले १ र स्विट्जरल्याण्डले २ गोल गरेको थियो । पेनाल्टीका लागि अपिल गर्दै सर्बियाका मेट्रोभिक । उजुरी दर्ता गराएको बारे जानकारी गराउँदै सर्बियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘हामीमाथि अन्याय गर्ने सातवटा...
रसिया,११ असार(एजेन्सी)।पोल्यान्डलाई ३–० ले हराउँदै कोलम्बियाले विश्व कपको नकआउछ चरणमा पुग्ने सम्भावनालाई जीवित राखेका छ । समूह एचमा पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध कोलम्बियाले पोल्यान्डलाई कुनै मौका नदिइ अघिल्लो चरणको यात्राको सम्भावनालाई जीवित राखेको हो । कोलम्बियाको जितमा येरी मिना, कप्तान राडामेल फाल्काओ र हुवा कोड्राडोले गोल गरेका थिए । लगातारको दुई हारपछि पोल्यान्ड विश्व कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेललाई सेनेगललाई हराउन सके कोलम्बिया प्रि...
रसिया,१० असार(एजेन्सी) । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा जापान र सेनेगलले पहिलो हाफसम्म बराबरी खेलेका छन् । सेनेगल र जापानले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका हुन् । खेलको ३४औं मिनेटमा टाकाशी इमुइले गोल गर्दै जापानलाई बराबरीमा पुर्याएका थिए । यसअघि खेलको ११औं मिनेटमा साडिओ मानले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । एसियाली मुलूक जापान आजको खेलमा जित निकाल्दै विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ । यसअघि समूह...
रसिया,१० असार(एजेन्सी) ।विश्वकप समूह ‘जी’ अन्तर्गत इंग्ल्यान्डले पानामालाई ६-१ ले हराएको छ । इंग्ल्यान्डका लागि ह्यारि केन ह्याट्रिक गरे । डिफेन्डर जोन स्टोन्सले आठौं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ह्यारी केनले पेनाल्टीमर्फत स्कोर २-० पारे । ३६ औं मिनेटमा जेसे लिन्गार्डको गोलमा इंग्ल्यान्डले ३ गोलको अग्रता लियो भने जोन स्टोन्सले फेरी गोल गर्दै स्कोर ४-० पारेका थिए । पहिलो हाफको इन्जुरी समयमा फेरी पेनाल्टी जित्दै केनले स्कोर ५-० पारेको...
नेपालगन्ज,१० असार(एजेन्सी)। फिफा विश्वकप २०१८ अन्तर्गत आज ३ खेल खेलिनेछन् । आज आइतबार समूह ‘जी’ को एक खेल तथा समूह ‘एच’ का दुई खेलहरु खेलिनेछन्। पहिलो खेल इंग्ल्यान्ड विरुद्ध पानामा समय – ५.४५ बजे समूह – जी दोस्रो खेल जापान विरुद्ध सेनेगल समय – ८.४५ बजे समूह – एच तेस्रो खेल पोल्यान्ड विरुद्ध कोलम्बिया समय – ११.४५ बजे समूह – एच ...
रसिया,१० असार/(एजेन्सी) ।विश्वकप समूह ‘एफ’ को चौथो खेलमा जर्मनीले स्वीडेनलाई २-१ ले हराएको छ । जर्मनीको जितमा मिडफिल्डर टोनी क्रुसले निर्णायक गोल गरे । स्वीडेनका लागि पहिलो हाफमा ओला टोइभोनेनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा साविक विजेता जर्मनीले दुई गोल गर्दै आफ्नो विश्वकप अभियान जीवित राखेको हो । जर्मनीका लागि ४८ औं मिनेटमा मार्को रोयसले बराबरी गोल गरे भने इन्जुरी समयमा क्रुसले गोल गर्दै जर्मनीलाई ३...
रसिया,९ असार(एजेन्सी) ।विश्वकप समूह ‘एफ’ अन्तर्गत तेस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २-१ ले हराउदै प्रिक़्वाटर फाईनलमा प्रबेश गरेको छ । मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । मेक्सिकोका लागि कार्लोस भेलाले गोल गर्न सफल भएका थिए । पूर्व म्यानचेस्टर युनाइटेड स्ट्राइकर जाभियर हर्नान्डेजले ६६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । खेलको इन्जुरी समयमा कोरियाका लागि हिउङ मिन सनले एक गोल फर्काउंदै सान्तवना गोल दिलाएका थिए...
नेपालगन्ज, ९ असार । विश्वकप समूह ‘एफ’ अन्तर्गत तेस्रो खेलको पहिलो हाफमा मेक्सिकोले दक्षिण कोरियामाथि १-० को अग्रता लिएको छ । मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । मेक्सिकोका लागि कार्लोस भेलाले गोल गर्न सफल भएका थिए । मेक्सिकोले खेलभरी ७० प्रतिशत पोजेसन राख्न सफल भए पनि अन्य गोल भने गर्न सकेको छैन । मेक्सिकोले सो स्कोर कायम राख्न सक्यो भने ऊ अन्तिम १६ मा पुग्न सफल हुने छ...