विश्वकै पहिलो ‘फाइभ एक्स डुअल क्यामरा जुम प्रविधि’ सार्वजनिक
प्रकाशित मिति : २०७३, १८ फाल्गुन बुधबार २१:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१८ फागुन । मोबाइल फोटोग्राफीमा अग्रणी ओप्पोले ‘फाइभ एक्स डुअल क्यामरा जुम प्रविधि’ सार्वजनिक गरेको छ।मोबाइल वर्ल्ड कंग्रेस २०१७को अवसरमा कम्पनीले यो प्रविधि सार्वजनिक गरेको हो।
Advertisement
नयाँ प्रविधि मार्फत उपभोक्ताले शक्तिशाली जुम फन्सनका साथै अभुतपूर्व ईमेज स्टेबलाइजेशन क्षमताको मज्जा लिन सक्ने कम्पनीले जनायो। कम्पनीले फोनको पातलोपन तथा स्लिक डिजाइनलाई समेत निरन्तरता दिएर यो प्रविधि प्रयोगमा ल्याउने जनाएको छ।