उम्मेद्वार नभए पनि चितवन मेयरमा कांग्रेसको चुनाव चिन्ह कायम, ‘टप’ मत ल्याए के होला?
प्रकाशित मिति : २०७४, २४ बैशाख आईतवार १३:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
उम्मेद्वार नभए पनि मतपत्रमा राष्ट्रिय दलको चुनाव चिन्ह कायम हुने जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले उम्मेद्वार नभएको अवस्थामा चुनाव चिन्हले पाएको मत स्वतः बदर हुने बताए। यस्तोमा अवस्थामा दोस्रो बढि मत पाउने चुनाव चिन्हका उम्मेद्वार निर्वाचित घोषित हुनेछन्।
Advertisement
काँग्रेस र माओवादीले भरतपुर र पोखरा मात्र होइन हेटौँडा उपमहानगर, थाहा नगरपालिका लगायतमा पनि तालमेल गरेका छन्। यस्तै, एमाले र राप्रपाले काठमाडौं र ललितपुर महानगरपालिकामा तालमेल गरेका छन्। दुबै स्थानमा राप्रपाले एमाले मेयर र एमालेले राप्रपा उपमेयरलाई सघाउने सहमति छ। तर, पार्टीका उम्मेद्वार नरहे पनि मतपत्रमा दुबै दलको चुनाव चिन्ह भने हुनेछ।