नेपाली भाषामा बोलेका कुरा आफैं टाइप हुने गुगल सेवा कसरी प्रयोग गर्ने?
प्रकाशित मिति : २०७४, ३१ श्रावण मंगलवार १४:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । प्रयोगकर्ताले बोलेका कुरा आफैं टाइप हुने गुगलको सेवा नेपाली भाषामा पनि उपलब्ध भएको छ। सोमबार गुगलले यो सेवामा नेपालीसहित ३० भाषा थप गरेको हो। प्रयोगकर्ताले बोलेका कुरा स्वतः टाइप हुने गुगलको सेवा नेपाली भाषामा पनि उपलब्ध भएको छ।
Advertisement
सोमबार गुगलले यो सेवामा नेपालीसहित ३० भाषा थप गरेको हो। गुगल किबोर्ड एप, ‘जीबोर्ड (Gboard)’ मार्फत् यो सुविधा प्रयोग गर्न सकिन्छ। यो गुगल एन्ड्रोइड किबोर्ड हो, जसमा आफूले बोलेका कुरा टाइप हुनेछन्।
यसबाट अब कुनै म्यासेज पठाउन वा फेसबुक, ट्विटर जस्ता सामाजिक संजालमा स्टाटस राख्न टाइप गरिरहन पनि पर्दैन। यो सेवा अन्य धेरै भाषामा पहिले नै उपलब्ध भए पनि नेपालीमा थिएन।
कम्पनीले ११९ भाषामा अब यो सेवा दिने भएको हो। गुगल प्ले स्टोरमा गएर गुगल किबोर्ड एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सकिनेछ। गु
गलले सोमबार यो सेवामा थपेका भाषा यी हुन्ः