२३ वर्षपछि नुवाकोटमा रामशरण पराजित, हितबहादुर विजयी
प्रकाशित मिति : २०७४, २४ मंसिर आईतवार ११:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २४ मंसिर । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रामशरण महतलाई हराउँदै वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन्।
Advertisement
तामाङले नेपाली कांग्रेसका नेता रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले हराउँदै विजयी भएका हुन्। निर्वाचन आयोगका अन्तिम मत परिणाम अनुसार हितबहादुर तामाङले ३६,४७३ मत ल्याए भने रामशरण महतले २७ हजार ९ सय २० मत ल्याए। महतले २०५१ सालपछि पहिलो पटक नुवाकोटमा चुनाव हारेका हुन्।