अर्थमन्त्री कार्की सुनसरी ४ बाट निर्वाचित
प्रकाशित मिति : २०७४, २५ मंसिर सोमबार ०७:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुनसरी, २५ मंसिर । भोजपुरमा चुनाव लड्दा विगतमा पटक पटक पराजित हुँदै आएका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की सुनसरीमा भने निर्वाचित भएका छन् ।
सुनसरी ४ मा कार्की ३२३४७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका रमेश श्रेष्ठले २५७५० मत प्राप्त गरे ।
सुनसरी ४ को प्रदेशसभा ख तर्फ नेकाका मोहबत ताहिर अन्सारीले ११८२५ मत ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दी माकेका मोहबत जाकिर हुसैनले ७६७० मत प्राप्त गरे । यस्तै सुनसरी २ क मा एमालेका सर्बध्वज सावा विजयी भएका छन ।
Advertisement