सुनसरी-३ मा गच्छदार विजयी
प्रकाशित मिति : २०७४, २७ मंसिर बुधबार ११:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुनसरी, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् । उनले झिनो मतान्तरले नेकपा एमालेकी भगवती चौधरीलाई पराजित गरेका हुन् ।
Advertisement
गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । गच्छदारले ३२१ मतले चौधरीलाई पराजित गरेका हुन् ।