प्रदेश सभा समानुपातिकमा एमालेले टुङ्गो लगायो
प्रकाशित मिति : २०७४, १४ पुष शुक्रबार ०९:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पुस १४,काठमाडौँ ।एमालेले प्रदेशसभामा समानुपातिकतर्फका आफ्ना सांसदको नाम तय गरेको छ । निर्वाचन आयोगमा यसअघि नै पठाइएको सबै समूहको सूचीक्रमअनुसारै नाम चयन गरिएको पार्टीले जनाएको छ । एमालेले सबै प्रदेशमा गरी समानुपातिकबाट ७५ सांसद पाएकोमा ४ मात्रै पुरुष परेका छन् । ३३ प्रतिशत महिला पुर्याउनुपर्ने बाध्यताका कारण ७५ मध्ये ७१ महिला पठाउनुपरेको हो । प्रदेश २ र ४ मा मात्र २/२ जना पुरुष परेका छन् ।
Advertisement