१९ हजार कर्मचारी भ्रष्टाचार कारबाहीमा पर्ने
प्रकाशित मिति : २०७४, ७ माघ आईतवार ०९:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, ७ माघ । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १९ हजार राष्ट्रसेवक कर्मचारी कारबाहीमा पर्ने भएका छन् । निर्धारित समयमा सम्पत्ति विवरण नुझाएर भ्रष्टाचार निवारण ऐनलाई ठाडो चुनौती दिएपछि उनीहरु कारबाहीमा पर्ने भएका हुन् ।
Advertisement
राष्ट्रिय सर्तकता केन्द्रले आव २०७३÷७४ मा सम्पत्ति विवरण नबुझाउने १९ हजार १ सय ४० जना राष्ट्रसेवक कर्मचारीलाई कारबाहीका लागि अख्तियार समक्ष सिफारिस गर्ने तयारी गरेको छ, अन्नपूर्ण पाेस्टमा खबर छ।