चिकित्सक संघ भेरीको अध्यक्षमा डा.कर्ण निर्बाचित
प्रकाशित मिति : २०७४, ११ माघ बिहीबार ०७:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ ११,नेपालगन्ज।नेपाल चिकित्सक संघ भेरीको अध्यक्षमा डा.बिनोद कर्ण निर्बाचित भएका छन। माघ १० सम्पन्न चिकित्सक संघको निर्बाचन डा.कर्णले उनका प्रतिद्वन्दी डा.केएन जोशी लाई ५९ मत अन्तरले पराजित गर्दै अध्यक्ष बनेका हुन। डा.कर्णले ७५ मत प्राप्त गरेका थिए भने डा.जोशीले १६ मत प्राप्त गरेका हुन।
Advertisement
यस्तै उपाध्यक्षमा डा.सुभाष पाण्डे निर्बचित भए भने सचिबमा डा.पीयूस कुमार कनोडिया,सह-सचिबमा डा.प्रभा गौतम घिमिरे र कोषाध्यक्षमा डा.नबीन कुमार उपाध्याय र सह- कोषाध्यक्षमा डा.रोमा बोरा निर्बचित भएका छन।
त्यस्तै सदस्यहरुमा डा.उमेश कुमार अग्रवाल,डा.सुभाष योगी,डा.शकिल अहमद,डा.भावना न्यूपाने र डा.मधु अर्याल निर्बाचित भएका छन। ११ सदस्यीय कार्यसमितिको २ बर्ष कार्यकाल रहेको डा.सुभाष योगीले बताए।