राष्ट्रिय सभा निर्बाचनमा प्रदेश ५ मा ३०३ जनाले गरे मतदान
प्रकाशित मिति : २०७४, २४ माघ बुधबार १५:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ २४,सौरभ गिरी/दाङ्ग। आज राष्ट्रिय सभा निर्वाचनका लागि ५ नम्बर प्रदेशबाट ३ सय ३ जनाले मतदान गरेका छन । घोराहीको कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा ५ जना चुन्न प्रदेश सभाका ८७ जना सांसद् र स्थानीय तहका २ सय १५ जना प्रमुख उपप्रमुखले मतदान गरे भने २ जनाले मतदान गरेनन।
Advertisement
बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी
५ नम्बर प्रदेश बाट महिला कोटामा ३ जना यसअघि नै निर्विरोध भइसकेको छन जस्मा कोमल वली, मिना बुढा र अनिता देवकोटा निर्विरोध भएका हुन ।