बाँकेमा आज हात्तीपाईले बिरुद्दको औषधी खुवाईदै
प्रकाशित मिति : २०७४, १२ फाल्गुन शनिबार ०८:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाल्गुन १२, नेपालगन्ज।आज बाँकेमा हात्तीपाइले निबारण औषधी खुवाइदैछ। १४ गते सम्म सञ्चालन हुने हात्तिपाईले रोग निवारण अभियानलाई सफल र प्रभावकारी बनाउन जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेले अनुरोध गरेको छ।
Advertisement
। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले ५ लाख ३५ हजार ७ सय ९७ जनालाई औषधी खुवाउने लक्ष्यका साथ आज देखि १४ गते सम्म घर घरमा पुगेर औषधी खुवाउने भएको छ । ९ सय ९१ वुथमार्फत औषधी खुवाइने तयारीका साथ दुई हजार ३ सय स्वास्थ्य स्वय सेवक र ३ सय ४६ स्वाथ्यकर्मी परिचालन गरिएको हात्तीपाइले निबारण अभियानकी अधिकारी दुर्गा गौतमले बताईन।