बाँकेमा औलो रोगको जोखिम बढ्दो, साउनयता ४५ विरामी भेटिए
प्रकाशित मिति : २०७४, १६ फाल्गुन बुधबार ११:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, फागुन १६ । बाँकेमा औलो रोगको जोखिम बढेको छ ।
Advertisement
साउनयता बाँकेको बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिका लगायतका क्षेत्रमा औलोका ४५ विरामी भेटिएको जिल्ला जनस्थास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
पछिल्लो पटक सन् २००६ मा बाँकेको बैजनाथ क्षेत्रमा औलोको महामाही फैलिँदा २८ जनाको मृत्यु भएको थियो ।
सन् २०२५ सम्म औलो रोगीको संख्या शून्यमा झार्ने सरकारी लक्ष्य छ ।