बिपन्न बीरामीलाई म जहिले सहयोग गर्छु:डा.शुभाष योगी
प्रकाशित मिति : २०७४, ३ चैत्र शनिबार २१:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,३ चैत्र।क्षरोग खोजी अभियान कार्यक्रमको पहिलो शिबिरमा १०० बढिको स्वास्थ्य परीक्षण गरिएको छ।
Advertisement
आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा नेपाल क्षरोग निबारण सस्था,नेपालगन्जद्वारा गरिएको शिबिरमा बिशेष गरेर दम,खोकी र बाथ रोगीका बिरामी फेला परेको डा.शुभाष योगिले बताए।
उक्त शिबिरमा सेवा लिन आएका बिरामीलाई निशुल्क उपचार सेवा र निशुल्क औषधि बितरण गरिएको डा.योगिले बताए। त्यस्तै १५ जना बिरामीको अवस्था गम्भीर भएकोले अस्पतालमा गएर स्वास्थ्य जाँच गराउन सुझाब दिएको डा.सुभाष योगिले बताएका छन।
सुगम स्थानमा भन्दा यस्ता ग्रामीण भेगमा यसरी निशुल्क स्वास्थ्य सेवाको शिबिर गर्नु अति राम्रो काम हो र मैले यस्तो ठाउँमा भएका बिरामी ,बिपन्न बिरामीलाई जाहिले मदत गर्ने डा.शुभाष योगिले बताए।