नेपालगन्जमा सञ्चालनमा नँया पार्टी प्यालेस सहितको रेस्टुरेन्ट
प्रकाशित मिति : २०७५, २८ बैशाख शुक्रबार २१:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२८ बैशाख।नेपालगन्जमा शुक्रबार देखि नँया पार्टी प्यालेस सञ्चालनमा आएको छ। नेपालगन्जको सुर्खेत रोडस्तिथ ३०० जना सम्म अट्ने हल भएको द किचेन टप्स रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस आज शुक्रबारबाट सञ्चालनमा आएको हो। पारिवारिक बाताबरण सहित एसी लगायत फ्री वाईफाईको सुबिधा सम्पन्न उक्त रेस्टुरेन्टमा प्राभेट क्याबिन सहित गार्डेको ब्यबस्था भएको संचालक इन्द्र बहादुर थापाले बताए। नँया पिढीलाई र यूबबर्गलाई मध्यनजर गर्दै उक्त रेस्टुरेन्ट खोलिएको संचालकले बताए।सञ्चालनमा आएको रेस्टुरेन्टमा थकाली,चाइनीज,कन्टीनेंटल,इन्डियन खाना सहित सबै फास्ट फुड उपलब्ध हुने थापाले बताए। ” आजै शुरू भएको हुनाले रेस्टुरेन्टमा गएर बेग्लै स्वादमा खान पाउदा खुसी लागेको” नेपालगन्जका एक स्वास्थ्यकर्मीले बताए। संचालक थापा भन्छन्” हामी कहा बिवाह,बर्तबंधको लागी र क्याटरिंग को समेत सुबिधा छ । यहा बाट हामीले निकै सुलभ दरमा यि सेवा उपलब्ध गराउनेछौ”।
Advertisement
आज देखि सञ्चालनमा आएको उक्त रेस्टुरेन्ट वाइन डाइन भएकै ठाउमाँ खुलेकोले उपभोक्तालाई नझुक्किन संचालकले आग्रह समेत गरेका छन।