प्रहरी हिरासतबाटै अभियुक्त भागे
प्रकाशित मिति : २०७५, २५ जेष्ठ शुक्रबार ११:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
हुम्ला, २५ जेठ । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट कर्तव्य ज्यान मुद्धाका अभियुक्त चंखेल्नी गाउँपालिका मिमि गाउँका २८ वर्षीय लोकेन्द्र बुढा र चोरी आरोप लागेका खार्पुनाथ गाउँपालिका ४ का लेखे परियार प्रहरीको हिरासतबाट भागेका छन् ।
दुवैजना पूर्पक्षका लागि ८ महिना अघिदेखि अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहँदै आएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले बताउनुभयो । उनीहरु दुवैजनाको खोजी भइरहेको छ ।