राजपाको बटमलाईन : सांसद चौधरीको शपथ
प्रकाशित मिति : २०७५, २९ जेष्ठ मंगलवार ०९:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २९ जेठ । मधेस आन्दोलनको सहयात्री संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीभित्र जबर्जस्त बहस सुरु भयो, सरकारमा जाने कि दिएको समर्थन फिर्ता लिने ?
Advertisement
प्रदेश २ मा फोरमसहित मिलेर बनाएको आफ्नो सरकार एकातिर, केन्द्रमा चाहिँ आफू अर्कातिर भएपछि कुरा चलेको थियो, अब प्रदेशमा पनि राजपाबाहेकको सरकार बन्छ । यसलाई हल्ला भन्दै राजपाको अध्यक्षमण्डलले केही दिनअघि विज्ञप्ती नै जारी गरेर फोरम केन्द्र सरकारमा गए पनि प्रदेश सरकार कायमै रहने र त्यसले निरन्तरता पाउन दावी पनि गर्यो ।
पछिल्लो समय राजपालाई पनि सरकारमा सामले हुन सत्तारुढ दल नेकपाले आग्रह गरेपछि उसले सांसद रेशम चौधरीको शपथग्रहणलाई सर्तका रुपमा अघि सारेको अबर आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।