सर्वियामाथि ब्राजिलको अर्को गोल, २-० को अग्रता "स्वीट्जरल्यान्ड र कोष्टारिकाले १–१ गोलको बराबरीमा "
"स्वीट्जरल्यान्ड र कोष्टारिकाले १–१ गोलको बराबरीमा "
प्रकाशित मिति : २०७५, १४ असार बिहीबार ०१:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया, १४ असार । रसियामा जारी सर्विया र ब्राजिलबीचको खेलमा ब्राजिलले आफ्नो अग्रतालाई २-० बनाएको छ। ब्राजिलका लागि दोश्रो गोल खेलको ६८ औं मिनेटमा टि सिल्बाले गरेका हुन्।
Advertisement
आजको खेलमा अन्तिम १६ मा पुग्नका लागि ब्राजिललाई बराबरी वा जीत आवश्यक छ भने सर्वियालाई जीत अनिवार्य छ।
यसै समूह अन्तर्गत अर्को खेलमा स्वीट्जरल्यान्ड र कोष्टारिकाले १–१ गोलको बराबरीमा खेलिरहेका छन् ।