एम्बापेको दोस्रो गोल फ्रान्स ४-२ ले अगाडि "फ्रान्सले ११ मिनेटभित्र ३ गोल गर्यो "
"फ्रान्सले ११ मिनेटभित्र ३ गोल गर्यो "
प्रकाशित मिति : २०७५, १६ असार शनिबार २१:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मस्को, १६ असार (एजेन्सी) । विश्वकपको नकअाउट चरणको जारी पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनामाथि अग्रता दोब्बर पारेको छ।
Advertisement
१९ वर्षीय एम्बापेले एकै खेलमा दोस्रो गोल गर्ने क्रममा एम्बापेले खेलको ६८ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ४-२ को अग्रता दिलाए। यसको ४ मिनेट अगाडि गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।
खेलको ५७औं मिनेटमा फ्रान्सले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याएको थियो । फ्रान्सका लागि बेन्जामिन पभार्डले गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्याएका थिए । त्यसको ७ मिनेट पछि अर्को गोल गर्दै फ्रान्का लागि हो । त्यसको ७ मिनेटपछि अर्को गोल गर्दै फ्रान्सले ३–२ गोलको अग्रता बनाएको हो ।
यो पटक भने फ्रान्सका एमबाप्पेले गोल गर्दै ३–२ गोलको अग्रता दिलाएका थिए । एमबाप्पेले खेलको ६८औं मिनेटमा अर्को गोल गर्दै ४–२ गोलको अग्रता दिलाएका हुन् । फ्रान्सले ११ मिनेटभित्र ३ गोल गरेको छ ।