ट्विटरमा हेल्लो सरकारमा नेपाल विश्वमै तेस्रो
प्रकाशित मिति : २०७५, २८ असार बिहीबार १२:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं २८, असार – नेपाल सरकार मस्ट कन्भरसेसनल वर्ल्ड लिडर्स २०१८ को तेस्रो स्थानमा आएको छ। सामाजिक सञ्जाल ट्वीटरमा जवाफ फर्काएको आधारमा नेपाल सरकार ट्वीटर एकाउन्ट @Hello_Sarkar ‘ हेल्लो सरकार’ विश्वमै तेस्रो स्थानमा आएको हो।
ट्वीप्लोमेसी २०१८ अन्तर्गत जवाफ फर्काएको प्रतिशतका आधारमा नेपाल तेस्रो स्थानमा आएको हो। ट्वीटरमा हेल्लो सरकारलाई मेन्सन गरिएका ट्वीट मध्ये हेल्लो सरकारले ९० प्रतिशतलाई जवाफ दिएको उल्लेख छ।
नेपाल भन्दा अगाडि नेदरल्याण्ड सरकारको @Rijksoverheid हेण्डल पहिलो स्थानमा छ। उसले प्रयोगकर्ताले मेन्सन गरेका ९७ प्रतिशत ट्वीटको जवाफ दिएको छ।
काठमाडौं । नेपाल सरकार मस्ट कन्भरसेसनल वर्ल्ड लिडर्स २०१८ को तेस्रो स्थानमा आएको छ। सामाजिक सञ्जाल ट्वीटरमा जवाफ फर्काएको आधारमा नेपाल सरकार ट्वीटर एकाउन्ट @Hello_Sarkar ‘ हेल्लो सरकार’ विश्वमै तेस्रो स्थानमा आएको हो।