फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
प्रकाशित मिति : २०७५, २ आश्विन मंगलवार १३:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२ असोज।नेपाल आयल निगमले ईन्धनको मूल्य बढाएको छ ।
Advertisement
निगमले सार्वजनिक गरेको विवरण अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
मूल्य वृद्धिपछि अब पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यअनुसार घाटा कम गर्न मूल्य बढाईएको निगमले जनाएको छ । आईओसीको नयाँ मूल्यअनुसार निगमलाई पेट्रोल र डिजलमा अझै घाटा छ ।खाना पकाउने ग्यासमा भने मूल्य बढाईएको छैन ।