बाँकेमा दुर्गा भवानीको मूर्ति विसर्जन "मूर्ति बिसर्जन शान्त बातबरणमा सफल भयो: बाँके प्रहरी प्रमुख "
"मूर्ति बिसर्जन शान्त बातबरणमा सफल भयो: बाँके प्रहरी प्रमुख "
प्रकाशित मिति : २०७५, ३ कार्तिक शनिबार २१:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ३ कार्तिक।बाँके जिल्ला भरिमा बिजया दशमीको नवरात्रमा दुर्गा भवानीको मूर्ति राखेर पूजा गरिएको मूर्ति शनिवार विसर्जन गरिएको छ । बाँके जिल्लाभर क्षेत्रका मूर्ति डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीको सिधनिया घाट, मान खोलामा विसर्जन गरिएको छ।
नव दुर्गा भवानीको चलेको पूजामा हिन्दु, मुस्लिम, सिख, इसाईलगायतका धर्मावलम्बीहरुले एकापसमा शभकामना साटासाटका साथै माता दुर्गाको पूजा र दशहरा मेलामा समेत तनमन धनले सहयोग गरेका छन्।
मूर्ति बिसर्जनका लागि बाँकेमाँ मात्रै ७०० बढ़ी सवारी साधन प्रयोग गरिएको छ भने कम्ती ३० हजार भक्तजनहरु सहभागी भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। मूर्ति बिसर्जन शान्त बातबरणमा सफल भएको प्रहरी प्रमुख पौडेलले बताए।
Advertisement