खजुरा उद्योग वाणिज्य संघको नयाँ तदर्थ समीति गठन, अध्यक्षतामा सुर्य वहादुर रानाभाट
प्रकाशित मिति : २०७५, ५ माघ शनिबार २०:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ५ माघ । बाँकेको खजुरामा सुर्य वहादुर रानाभाटको अध्यक्षतामा खजुरा उद्योग वाणिज्य संघको नयाँ तदर्थ समीति गठन गरीएको छ । सक्रीय युवाहरुको अगुवाईमा आज २१ सदस्यीय नयाँ तदर्थ समीति गठन गरीएको हो ।
Advertisement
संघको उद्योग तर्फको उपाध्यक्षमा विज्ञान कक्षपति चयन हुनुभएको छ भने वाणिज्य तर्फको उपाध्यक्षमा मन प्रसाद रेग्मी चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा कृष्ण भण्डारी, सचिवमा विवेक मल्ल र कोषाध्यक्षमा आशिष कुमार चौधरी चयन हुनुभएको छ ।
सदस्य- सुधीर शुक्ला
महिला सदस्यमा मीरा खनाल सापकोटा, करुणा थापा र चित्रा चन्द रहनुभएको छ ।अन्य सदस्यमा विरवहादुर थापा, निरज कुमार भट्ट, भक्त गोदार, जीवनाथ सापकोटा, लेखनाथ सापकोटा, सुधिर शुक्ला, धिरेन्द्र सीँह ठकुरी, दिपक अधिकारी, उज्वल विसी, मुवारक शेख, गोपाल तिवारी र सुदिप पौड्याल रहनुभएको छ ।