नेपालगन्ज-गुलिरया सडक खण्डमा अप्टिकल फाईबारको काम सुरु
प्रकाशित मिति : २०७५, २४ माघ बिहीबार १२:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।सरकारले घोषणा गरेको डिजीटाइजेशन अभियान सफल पार्न नेपालगन्जबाट अप्टिकल फाईबर बिछ्याउने काम सुरु गरिएको छ । नेपालगन्ज—गुलिरया सडक खण्डमा फाईबारको काम सुरु गरिएको हो।
Advertisement
नेपाल दुरसञ्चार प्राधिकरणको ग्रामिण दुरसञ्चार विकाष कोष (आरटीडिएफ) अन्र्तगत सरकाले उक्त काम स्मार्ट टेलीकमलाई दिएको छ । स्मर्ट टेलीकम प्रालिका अध्यक्ष सर्बेश जोसीले सात वटै प्रदेशमा फाइबर बिछ्याने काम गर्ने बताए । उनले उक्त फाईबरले “गाउ-गाउ“ मा इन्टरनेट सेवा पुग्ने बिश्वास गरिएको छ ।
मुल फाईबारबाट कुनै कम्पनी र व्यक्तिले लिजमा लिएर गाउमा इन्टरनेट सेवा दिइने छ । ‘हामीले बिछ्याइरहेको फाईबर मुल हो । यसबाट गाउ-गाउमा इन्टरनेट सेवा पुग्न सहज हुने छ,’ उनले भने,‘तराईमा मात्रै होईन विकट पहाडी पहाडी जिल्लाका गाउ“हरु पनि इन्टरनेटमा जोडिने छन् ।