बार लोकतान्त्रिक समुहका उम्मेदवार नेपालगन्जमा "नीति केन्द्रित बार बनाउने उद्घोष "
"नीति केन्द्रित बार बनाउने उद्घोष "
प्रकाशित मिति : २०७५, २७ फाल्गुन सोमबार १८:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।बृहद लोकतान्त्रिक समूहले आज नेपालगन्जमा उम्मेदवार परिचयात्मक तथा भेटघाट कार्यक्रम गरेको छ । जिल्ला बार एशोसिएशन र उच्च अदालत बार एशोसिएसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार सुनिल पोख्रेलले बारलाई नीति केन्द्रीत गराउने उद्घोष गर्नुभएको छ ।
Advertisement
‘अहिलेसम्म बार नेतृत्व केन्द्रीत मात्र भयो उहाँले यसक्षेत्रका बरिष्ठ अधिवक्ता सम्मेलित कार्यक्रममा भन्नुभयो–‘मेरो उम्मेरवारी नीति केन्द्रीत हो ।’ उहाँले नेतृत्वका लागिमात्रै बारमा आउन नखोजेको भन्दै उहाँले न्यायलयको सुधारका निमित्त खवरदारी गर्न पनि आप्mनो उम्मेदवारी भएको स्पष्ट पार्नुभयो । प्रदेश पाँचका उम्मेदवार सुनिलकुमार श्रेष्ठले बार र बेञ्चबीचको बढ्दो दुरी घटाउन आप्mनो उम्मेदवारी भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बारका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा, उच्च अदालत बार एशोसिएसन नेपालगन्जका अध्यक्ष विकास आचार्यलगायतको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।