बाराका हावाहुरी पीडितलाई नेविसंघको सहयोग
प्रकाशित मिति : २०७५, २१ चैत्र बिहीबार ०९:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बारा।नेपाल विद्यार्थी संघले हावाहुरीका पीडितहरुलाइ आबश्यक सहयोग गरेको छ। नेविसंघले बाराको प्रभावित सुर्वण गाउँपालिकास्थित बबई बस्ती पुगेका छन्।हावाहुरी पीडितका लागि आवश्यक पर्ने राहत सामग्री र टहरा निर्माणका लागि खट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेसहित नेविसंघ बबई पुगेका हुन्।
Advertisement
बुधबार हावाहुरीपीडित २५० घरधुरीलाई म्याट, त्रिपाल, झुल, टर्च लाइटलगायत सामग्री वितरण गरिएको नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।
‘नेविसंघ केन्द्रीय समिति र स्थानीय नेविसंघका साथीहरू मिलेर हावाहुरी प्रभावितलाई अस्थायी टहरो निर्माणमा जुटेेहो हो।