महिला हक्की: प्रदेश ३ माथी नेपाल आर्मीको गोलको बर्षा
प्रकाशित मिति : २०७६, १ बैशाख आईतवार ०८:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज।आठौं राष्ट्रिय खेलकुदको महिलातर्फको हक्की खेल बाँकेको खजुराकाे शुक्रमाविमा शनिवार शुरु भएको पहिलो खेलमा नेपाल आर्मी क्लव र प्रदेश नं. ३ बीचको खेल ९-० गोल गर्दै नेपाल आर्मीले जित हात पारेको छ।६० मिनेटको खेलमा आर्मीले ९ गोल गर्दै जित हात पारेको हो । खेल अबधीभरी आर्मीले १२ पटक पनाल्टी कार्नर पाएको थियो। नेपाल आर्मीका १० नं.जर्सीकि सीता मायाले १ मिनेटमा गोल गरेर खाता कोलेका थिईन भने जर्सी नं. १० मा खेली रहेकी सरिता चाैधरीले ७ मिनेटमा दोस्रो गोल गर्न सफल भएकी थिईन ।
Advertisement
१० नं.जर्सीकी सीता मायाले नै १७ र २८ गरी ३ गोल गर्न सफल भएकी थिईन । भने ३४ मिनेटमा १ गाेल गरि ६ गाेल पुग्याउन सहायोग गरेकी थिईन तेसै गरी सिता चौधरीले ३७ मिनेटमा सातौ गोल र पिंकी स्यन्जानीले ५ र ५२ मिनेटमा २ गोल गरी ९ गोल गरेर जित हात पारेको छ । आइतावार विहना ७ बजे प्रदेश नंं. १ र गण्डकी प्रदेश बिच प्रतिशप्रर्धा भइरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार उपसमितीले जनाएको छ ।