आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुभारम्भ यसरी हुँदै !
प्रकाशित मिति : २०७६, ५ बैशाख बिहीबार १३:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आज साझ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुभारम्भ गरिदै छ। जस अनुसार यसरी हुँदैछ –
Advertisement
आज साझ ४ देखि ५ बजे सम्म सर्बसाधरनलाई रङ्गशाला प्रवेश गराइनेछ ।
साढे ५ बजे रङ्गशालाका सवै ढोकाहरु बन्द गरिनेछ ।
५ः४५मा राष्ट्रपतिको नेपालगन्ज रङ्गशालामा प्रवेश हुनेछ ।
६ बजे राष्ट्रपतिको सम्मानका लागि नेपाली सेनाको संगित धुन बजाइनेछ । सोही क्रममा राष्ट्रपतिको आशन ग्रहण हुनेछ ।
६ः३० मा राष्ट्रपतिको आशन ग्रहण सहित विभिन्न मार्चपास गरिनेछ।
७ बजे प्रदेश पाँचका मुख्यमन्त्रीद्वारा स्वागत मन्तब्य राखिनेछ ।
७ः१५ मा ओलम्पियन सुरेन्द्र हमालद्वारा ओलम्पिक टर्च बालिनेछ ।
सोही क्रममा उपस्थित विभिन्न स्कुलका विद्यार्थी, खेलाडी, सुरक्षाकर्मी लगायतले आफ्ना सांगीतिक गतिविधि गर्ने छन् ।।
करिब ९ बजे सम्म हुने कार्यक्रमको अन्त्यमा नेपालको राष्ट्रिय खेलकुद ईतिहासमै पहिलो पटक गरिन लागेको आतिशबाजी गराई दर्शक तथा उपस्थित अतिथीहरुलाई मनोरञ्जन प्रदान गरिने छ ।