आठौं राष्ट्रिय खेलकुद: पुरुष फुटबलको स्वर्ण पदक चुम्यो आर्मीले
प्रकाशित मिति : २०७६, ११ बैशाख बुधबार २०:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
नेपालगन्ज रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफमो इन्ज्युरी समयमा विकास तामाङको गोलबाट अग्रता बनाएको थियो । त्यही गोल नै आर्मीको जितमा पर्याप्त बन्यो । कप्तान भरत खवासको फ्रिकिकमा विकास खवासले मिलाईदिएको हेड पासमा विकासले क्लोज रेन्जबाट हेडमार्फत नै गोल गरेका थिए।
दोस्रो हाफमा दुवै टोलीले गालको प्रयास गरेपनि गोल गर्न असफल हुँदा आर्मी १–० ले नै विजयी हुन सफल भयो ।