नेपालगन्जको कपास उद्योगमा आगलागी, विस्तृत विवरण आउन बाँकी
प्रकाशित मिति : २०७६, १६ बैशाख सोमबार ११:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनामा रहेको शारदा कपास उद्योगमा आगलागी भएको छ । भर्खरै भएको आगलागीबाट एक करोड हाराहारीको कपासमा क्षति पुगेको उद्योगका सञ्चाल निरक गुप्ता बताउँछन् । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी नायब निरीक्षक माधब रिजालका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आज बिहान १०:३० बजे लागेको आगो अहिले ११:५० बजे सम्म आगो नियन्त्रणमा आउन सकेको छैन् ।विस्तृत विवरण आउन बाँकी…….!
Advertisement